दिवा खाजा कार्यक्रम फलदायी : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालबालिकाको सवल स्वास्थ्यका लागि दिवा खाजा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरिन । ‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट¬ नेपाल’ले आज थहिँटीस्थित शान्ति … पूरा पढ्नुहोस् »

मिटरब्याजपीडितहरुमाथि अत्यधिक बल प्रयोग भएकोमा आयोग गम्भीर

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले धर्नामा रहेका मिटरब्याजपीडितहरुमाथि अत्यधिक बल प्रयोग भएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । न्यायको माग राखी विगत केही दिनदेखि काठमाडौँको शान्तिवाटिकामा धर्नामा बसेका मिटरब्याजपीडितहरुमाथि प्रहरीद्वारा अत्यधिक … पूरा पढ्नुहोस् »

मिटरब्याज पीडितलाई न्याय दिएरै छाड्छौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिएरै छाड्ने बताएका छन्। सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा उनले पीडितहरूलाई न्याय दिन सरकार दृढतापूर्वक अगाडि बढिसकेको बताए। उनले पीडितलाई न्याय … पूरा पढ्नुहोस् »

सिंगापुरमाथि हङकङको सहज जित

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत हङकङले विजयी शुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । सिंगापुरले … पूरा पढ्नुहोस् »

सिंहदरबारको फोहोर अब काठमाडौं महानगरले उठाउन नपर्ने, बालेनको खप्की सुन्न नपर्ने

काठमाडौं । अबदेखि सिंहदरबार क्षेत्रमा उत्पादन हुने फोहोर काठमाडौं महानगरपालिकाले उठाउन नपर्ने भएको छ । सरकारले सिंहदरबारमा उत्पादन भएको फोहोर उठाउने जिम्मा निजी कम्पनीलाई दिएपछि अब महानगरको खप्की र धम्की … पूरा पढ्नुहोस् »

चक्रपथको दोस्रो खण्डपछि भत्काउन नपर्ने गरी निर्माण गरिँदै

काठमाडौं । चीन सरकारको आर्थिक सहयोगमा विस्तार हुन लागेको चक्रपथको दोस्रो खण्डमा भविष्यमा आवश्यक संरचना बनाउँदा भत्काउन नपर्ने गरी त्यसका लागि स्थान राख्न लागिएको छ । आगामी दिनमा सरकारले चाहँदा … पूरा पढ्नुहोस् »

अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु, एक वेपत्ता

म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ । काठमाडौँको पायोनिर ट्रेकिङ … पूरा पढ्नुहोस् »

बालेन शाहविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ विरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ । मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा राखेको हो … पूरा पढ्नुहोस् »

बाबुरामको पार्टीले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने, उपेन्द्रलाई नगर्ने

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले वैशाख १० गते हुने उपनिर्वाचनमा कांग्रेस उम्मेदवारहरूलाई समर्थन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको नेसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले उपनिर्वाचनमा कांग्रेस … पूरा पढ्नुहोस् »

रविको पार्टीमा लफडाः किन पुगे संसद् सचिवालयमा सन्तोष र ढाकाकुमार ?

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड घुस बार्गेनिङ गरेको आरोपमा सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेका ढाकाकुमार श्रेष्ठ आफ्नो पद जोगाइदिन हारगुहार गरिरहेका छन् । उनी … पूरा पढ्नुहोस् »