मिटरब्याज पीडितमाथि भएको प्रहरी आक्रमणप्रति संसदमा राप्रपाको भर्त्सना

काठमाडौं । राप्रपाले मिटरब्याजपीडितमाथि प्रहरीको आक्रमणप्रति भर्तस्ना गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सोमबार न्यायका लागि संघर्ष गरेका मिटरब्याजपीडितमाथि प्रहरीले आक्रमण गरेको … पूरा पढ्नुहोस् »

सिंहदरबारको फोहोर उठाउन सरकारले गर्यो वैकल्पिक व्यवस्था

काठमाडौँ । सहरी विकास मन्त्रालयले सिंहदरबार भित्रको फोहोर व्यवस्थापनको वैकल्पिक उपाय खोजेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि मन्त्रालयले सिंहदरबार भित्रको फोहोर व्यवस्थापन गर्ने … पूरा पढ्नुहोस् »

डडुवा, रानीटार र झुलेटारमा फस्टायो तरकारी खेती

चौतारा । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवा, रानीटार र झुलेटारका तीन सय घरधुरीले तरकारी खेतीबाटै राम्रो आम्दानी गर्दै आएका छन् । “म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिए, अहिले … पूरा पढ्नुहोस् »

तनहुँको डुम्रेमा गठबन्धनको चुनावी सभा, प्रधानमन्त्री प्रचण्ड, देउवा, नेपालले सम्बोधन गर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनले तनहुँको डुम्रेमा बुधबार चुनावी सभा आयोजना गर्ने भएको छ । तनहुँ १ मा गठबन्धनको साझा उम्मेदवार गोविन्द भट्टराईको चुनावी प्रचारका लागि तीन दलका शीर्ष नेताले सम्बोधन … पूरा पढ्नुहोस् »

न्यूयोर्कमा दुई चिनियाँ नागरिक पक्राउ, गोप्य प्रहरी चौकी चलाएको आरोप

काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुमाथि म्यानहट्टनमा चीनको गोप्य प्रहरी चौकी चलाएको आरोप एफबिआईले लगाएको छ । यसमार्फत उनीहरुले अमेरिकामा चिनियाँ सरकारको … पूरा पढ्नुहोस् »

सुनको मुल्य आजपनि स्थिर, चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ मंगलबार पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यता, … पूरा पढ्नुहोस् »

पुराना प्रविधिमा रहेका १० चलचित्रको ‘डिजिटाइजेसन’

काठमाडौं । चलचित्र विकास बोर्डले पुराना १० चलचित्रको ‘डिजिटाइजेसन’ र ‘रेष्टोरेसन’को काम सकेको छ। सेल्युलाइड प्रविधिमा रहेका चलचित्र आमा, के घर के डेरा, बदलिँदो आकाश, जीवनरेखा, सिन्दूर, कुमारी, मनको बाँध, … पूरा पढ्नुहोस् »

सरकारविरूद्ध उत्रिएका द्वन्द्वपीडित प्रहरी नियन्त्रणमा, बानेश्वर तनावग्रस्त

काठमाडौं । सरकारविरुद्ध नाराबाजी गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान बानेश्वरस्थित संसद भवन अगाडि सरकारविरूद्ध नाराबाजीमा उत्रिएका द्वन्द्वपीडितलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सानु मैयाँ कार्की … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले निजगढ पुगेर गरे ‘फास्ट ट्रयाक’ को अनुगमन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौँ–मधेश ‘फास्ट ट्रयाक’ (द्रुतमार्ग) बाराको निजगढ गएका छन्। प्रधानमन्त्री प्रचण्ड मंगलबार बिहान निजगढ पुगेर फास्ट ट्र्याकको अनुगमन र निरीक्षण गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »

आर्थिक समृद्धिका लागि बिजुलीको निर्यात आवश्यक- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आजको … पूरा पढ्नुहोस् »