सुनको मुल्य आजपनि स्थिर, चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ मंगलबार पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यता, … पूरा पढ्नुहोस् »

पुराना प्रविधिमा रहेका १० चलचित्रको ‘डिजिटाइजेसन’

काठमाडौं । चलचित्र विकास बोर्डले पुराना १० चलचित्रको ‘डिजिटाइजेसन’ र ‘रेष्टोरेसन’को काम सकेको छ। सेल्युलाइड प्रविधिमा रहेका चलचित्र आमा, के घर के डेरा, बदलिँदो आकाश, जीवनरेखा, सिन्दूर, कुमारी, मनको बाँध, … पूरा पढ्नुहोस् »

सरकारविरूद्ध उत्रिएका द्वन्द्वपीडित प्रहरी नियन्त्रणमा, बानेश्वर तनावग्रस्त

काठमाडौं । सरकारविरुद्ध नाराबाजी गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान बानेश्वरस्थित संसद भवन अगाडि सरकारविरूद्ध नाराबाजीमा उत्रिएका द्वन्द्वपीडितलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सानु मैयाँ कार्की … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले निजगढ पुगेर गरे ‘फास्ट ट्रयाक’ को अनुगमन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौँ–मधेश ‘फास्ट ट्रयाक’ (द्रुतमार्ग) बाराको निजगढ गएका छन्। प्रधानमन्त्री प्रचण्ड मंगलबार बिहान निजगढ पुगेर फास्ट ट्र्याकको अनुगमन र निरीक्षण गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »

आर्थिक समृद्धिका लागि बिजुलीको निर्यात आवश्यक- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आजको … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिइएको छ । मंगलबार दिउँसो २: ३१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर अनिश्चितकालका लागि स्थगित गरिएको हो । … पूरा पढ्नुहोस् »

कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण

काठमाडौं । बाँकेको दोस्रो ठूलो सहर मानिएकोे कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ ।कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरिएको सो बसपार्कको निर्माण सम्पन्न गरी सञ्चालनको … पूरा पढ्नुहोस् »

काठमाडौंमा आजदेखि उर्जा सम्मेलन : ३० बढी देशका प्रतिनिधि सहभागी हुँदै

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इपान) नेपालले आज र भोलि उर्जा सम्मेलन हुँदैछ । ‘हरित उर्जाको बजार विस्तारिकरण’ का लागि उर्जा सम्मेलन हुन लागेको हो । समिटको संरक्षक उर्जा … पूरा पढ्नुहोस् »

सुडानमा हिंसा भड्कियो, मृत्यु हुनेको संख्या २ सय पुग्यो, २ हजार बढी घाइते

खार्तुम । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब २ सय जनाले ज्यान गुमाएका छन् भने २ हजार बढी … पूरा पढ्नुहोस् »

मेयर बालेनविरुद्धको मुद्दा न्यायाधीश कार्कीको इजलासमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाई हुँदैछ । सिंहदरबार, राष्ट्रपति कार्यालय र बालुवाटारको फोहोर नउठाएको भन्दै अधिवक्ता पदम श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा रिट … पूरा पढ्नुहोस् »