चुनावी प्रचारमा आफ्नो प्रशस्ती गाउन रविले गरे चार दर्जनभन्दा बढी युट्युबे परिचालन

काठमाडौं । गत मंसिरको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ग्रामीण क्षेत्रबाट कम भोट आएको थियो । जति भोट बटुलेको थियो, सबै सहरबाट पाएको थियो । त्यही कारण अहिले रास्वपाले गाउँगाउँमा आफ्नो … पूरा पढ्नुहोस् »

नेपालविरुद्ध मलेसियाको राम्रो शुरुवात, कप्तान फैजले बनाए अर्धशतक

काठमाडौं । एसिसी प्रिमियर कपको पहिलो खेलमा अहिले मलेसियाले नेपालविरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको छ । किर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा मलेसियाले ठोस शुरुवात गरेको छ । मलेसियाका कप्तान … पूरा पढ्नुहोस् »

एमालेका नेताहरू काठमाडौंबाट बाहिर जानै मानेनन्, चिन्तामा ओली

काठमाडौं । आगामी वैशाख १० गते बारा २, चितवन २ र तनहुँ १ मा एमालेले आफ्नै उम्मेदवार उठाएको छ । बारा २ मा पुरुषोत्तम पौडेल, चितवन २ मा रामप्रसाद न्यौपाने … पूरा पढ्नुहोस् »

भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

एजेन्सी । भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । त्यसैगरी १४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले बोलाए संबैधानिक परिषदको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाएका छन् । शुक्रबार विहान ९ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् । यो बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने तयारी … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय सूचना आयोगको … पूरा पढ्नुहोस् »

तातोपानी नाका पूर्ण रूपमा सञ्चालन हुने

सिन्धुपाल्चोक । तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका लागि नेपाल–चीनका प्रतिनिधिहरुविच अन्तर सिमाना सुरक्षा बैठक सोमबार सम्पन्न भएको छ । तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका विषयमा बैठक केन्द्रित रहेको प्रमुख जिल्ला … पूरा पढ्नुहोस् »

देशैभर तुवाँलो, रोकिएन आगलागी

काठमाडौँ । काठमाडौं विश्वकै बढी प्रदूषण हुने सहरमा पहिलो नम्बरमा परेको छ । एयर भिजुअल सूचक आइक्यु एयरले हावाको प्रदूषण मापन गर्दा संसारकै प्रदुषित सहरको सूचीमा काठमाडौँलाई एक नम्बरमा राखेको … पूरा पढ्नुहोस् »

अवसरवादीबाट सचेत रहनुपर्छ : नेता कोइराला

तनहुँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अवसरवादी चरित्रका कारण पार्टी कमजोर हुने भएकाले सचेत रहनुपर्ने बताएका छन् । तनहुँको भानु नगरपािलका–२ नारेश्वरटारमा आज आयोजित तरुण युवाको भेलालाई सम्बोधन … पूरा पढ्नुहोस् »

आन्तरिक उडानका लागि तीन वटा जहाज किन्दै नेपाल एयरलाइन्स

काठमाडौं । आन्तरिक उडानमा प्रयोग गर्ने उद्देश्यसहित नेपाल एयरलाइन्सले तीन वटा जहाज किन्ने भएको छ । सो प्रयोजनका लागि निगम सञ्चालक समितिले वरिष्ठ क्याप्टेन सुधिर शमसेर राईको संयोजकत्वमा उपसमिति गठन … पूरा पढ्नुहोस् »