तत्काल माओवादी धारका पार्टीबीच एकता असम्भव, कार्यगत एकता भने हुनसक्ने

काठमाडौं । सशस्त्र द्वन्द्वकालीन मुद्दा ब्यूँताउन खोजेर आफूविरुद्ध अदालतमा मुद्दा परेपछि माओवादी केन्द्रका अध्यक्ष एवंं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला सकसमा परेका छन् । १० वर्ष राज्यविरुद्ध एक्लै लडेको माओवादी … पूरा पढ्नुहोस् »

कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । काठमाडौँको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा प्रदेश ३–०२–००९प ७००६ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका–५ … पूरा पढ्नुहोस् »

आठ दलको बैठक सिंहदरबारमा बस्दै

काठमाडौँ । आठ दलले बनाएको कार्यदलको बैठक आज सिंहदरबारमा बस्ने भएको छ । बैठक नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो । कार्यदलको संयोजक नेपाली कांग्रेसका उपसभापति … पूरा पढ्नुहोस् »

खेल श्रम संस्कृति र अर्थतन्त्रको आधारसमेत हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको युगमा खेलकुद राष्ट्रको गौरव, कुटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको … पूरा पढ्नुहोस् »

तीन वर्षदेखिको कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणको अवरोध हटाउन प्राधिकरणको प्रयास

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल गरेको छ । देवीस्थानस्थित विद्यालय र रंगशालामा क्षति पुग्ने … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट दर्ता, बिहीबारलाई तोकियो पेसी

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध व्यक्ति हत्या आरोपमा सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । माओवादी युद्धकालमा मारिएका व्यक्तिका २८ जना आफन्तले संयुक्त रुपमा … पूरा पढ्नुहोस् »

कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली

काठमाडौं । तराईमा खेलिने फागु पूर्णिमा (होली) आज बाँकेको कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली खेलिने भएको छ । कोहलपुरलाई पर्यटनसँग जोड्न उत्सवसँगै गोलभेँडाको होली खेलिने पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए … पूरा पढ्नुहोस् »

रुप्से खोलामा ‘बेलिब्रिज’

काठमाडौं । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिने भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत रुप्से खोलामा ४८ मिटर लामो बेलिब्रिज जडान सुरु भएको हो । … पूरा पढ्नुहोस् »

माओवादीधारका दलहरुको बैठक पुनः फागुन २६ गते बस्ने

काठमाडौ । माओवादीधारका दलहरुको बैठकलाई निरन्तरता दिइने भएको छ । मंगलबार बसेको माओवादी धारका ८ दलको बैठकले आगामी फागुन २६ गते पुनः बैठक बस्ने निर्णय गरेको हो । सङ्क्रमणकालीन न्यायलाई … पूरा पढ्नुहोस् »

राज्यका निकायमा महिलाको सहभागिता सुनिश्चित हुँदै गएको छ : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले संविधानसभाबाट जारी नेपालको संविधानले व्यवस्था गरेको प्रावधानका कारण राज्यका प्रमुख अङ्गमा महिला सहभागिता सुनिश्चित हुँदै गएको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले ११३औँ … पूरा पढ्नुहोस् »