राष्ट्रपति निर्वाचनलगत्तै कांग्रेसलाई पाँच वर्ष सरकार चलाउन दिन एमालेको प्रस्ताव आउने

काठमाडौं । राष्ट्रपति निर्वाचनअन्तर्गत मंगलबारबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार फागुन २५ गते हुने निर्वाचनको ४८ घन्टाअगाडि मौन अवधि लागू भएको हो । निर्वाचनको ४८ घन्टादेखि मतदानको दिन … पूरा पढ्नुहोस् »

असी हजार डिजेलमा मट्टितेल मिसाएको प्रमाणित, मात्रा निक्यौल नहुदाँ नमुना भारत पठाईने

काठमाडौं । असी हजार लिटर डिजलमा मट्टितेल मिसावट पुष्टी भए पछि थप परिक्षणका लागि भारत पठाईने भएको छ। नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा मट्टितेल मिसावट भएको प्रमाणित … पूरा पढ्नुहोस् »

शान्ति सम्झौताविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका नेताहरु एकमत

काठमाडौं । शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरूको प्रतिवाद गर्न माओवादी धारका नेताहरुले एकमत रहेको बताएका छन् । माओवादी धारका नेताहरूको बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो … पूरा पढ्नुहोस् »

सरसफाई गर्ने ती १८ हाते दुर्गा , र मेडीकल उधमशिलता व्यवस्थापनको विराशत

कोशी प्रदेशमा पहिलो पटक अल्लोको पूरुष महिलाको ओभरकोट उत्पादन गरी विक्री वितरण गरेको गर्व गर्ने ओखलढुङ्गाका रामकर राईले धरान नगरपालिकाको वार्ड नम्बर ९, पुतली लाइनमा ‘चोमुलुङ्गम कलेक्सन’ नामको अल्लो र … पूरा पढ्नुहोस् »

राष्ट्रपतिका उम्मेदवार नेम्वाङ र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको सम्मुखमा नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले कांग्रेस … पूरा पढ्नुहोस् »

‘देश र दुनियाँले होली खेलोस् त मिथिलावासीजस्तो’

धनुषा ।                ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ?                कौन तालपर गोरिया नाचे कौन तालपर हम ?                जोगीरा सर र … पूरा पढ्नुहोस् »

१२ काे बार्षिक परीक्षा मिति सार्वजनिक, यस्तो छ तालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ । बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ । जसअनुसार वैशाख २६ … पूरा पढ्नुहोस् »

घरमा प्रहरी आएपछि इमरान खान भागे

ईस्लामबाद । तोशखाना काण्डमा पाकिस्तानी पुर्ब प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न पुगेका पाकिस्तानी प्रहरी निराश भएर फर्केका छन् । आईतबार बिहानै पाकिस्तानी प्रहरी उनको घर पुगेको थियो तर पुर्व प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

पुलको नट बोल्ट भाँचिएपछि सवारीसाधन आलोपालो चलाउँदै

भोजपुर । भोजपुर र धनकुटाको सीमाना लेगुवाघाटस्थित अरूण नदीको पुलमा लगाइएको नट बोल्ट भाँचिएको छ । नट बोल्ट भाँचिएपछि सवारीसाधनलाई आलोपालो प्रवेश गराउन थालिएको छ । पुलको नटबोल्ट भाँचिएपछि जोखिम … पूरा पढ्नुहोस् »

कम्युनिष्ट बलियो राष्ट्रिय शक्ति बनाउन ओलीको आग्रह

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउन सक्दा मात्रै बलियो राष्ट्रिय शक्ति थप सशक्त बन्न सक्ने बताएका छन् । पचास वर्षको … पूरा पढ्नुहोस् »