सन्दीपलाई थुनामा राख्नु नपर्ने सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुन: पक्राउ गर्नु नपर्ने फैसला गरेको छ । उनलाई विदेश जाने अनुमतिसमेत दिइएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त … पूरा पढ्नुहोस् »

भत्कियो गठबन्धन, प्रधानमन्त्रीले फेरी विश्वासको मत लिनुपर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरी विश्वासको मत लिनुपर्ने भएको छ । सरकार गठन भएको दुई महिनामा गत पुस १० गते बनेको सत्ता गठबन्धन भत्किएपछि प्रधानमन्त्री प्रचण्डले फेरी विश्वासको … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्रीको विदेश भ्रमण रोकिएपछि एमालेको आपत्ति

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौडेलको विदेश भ्रमण रोकिएकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । सोमबार एमालेले परराष्ट्रमन्त्री पौडेललाई जेनेभा जान रोक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदमप्रति आपत्ति जनाएको हो … पूरा पढ्नुहोस् »

देश भयानक चेपुवामा छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले देश आर्थिक र भुराजनीतिक दृष्टिबाट भयानक चेपुवामा रहेको बताएका छन् । छोटो समय सकारमा रहेर बहिरिएका अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमा स्टाटस … पूरा पढ्नुहोस् »

तनहुँ जेलबाट निस्के पल शाह

काठमाडौं । नाबालिग बलात्कार अभियोगमा एक वर्षदेखि कारागारमा रहेका पल शाह रिहा भएका छन् । सोमबार बिहान उनी तनहुँ जिल्ला कारागारबाट रिहा भएका हुन् । जेलबाट बाहिर निस्कँदा पल शाहले … पूरा पढ्नुहोस् »

इटाली डुङ्गा दुर्घटना, मृत्यु हुने आप्रवासीको सङ्ख्या ५९ पुग्यो

एजेन्सी । इटालीको दक्षिणी क्यालाब्रिया क्षेत्रको समुन्द्र आएको आँधीका कारण आइतबार बिहान डुङ्गा डुब्दा केही महिनाका एक शिशुसहित ५९ जना आप्रवासीको मृत्यु भएको पुष्टि क्यालाब्रिया नगरका नगर प्रमुखले पुष्टि गरेका … पूरा पढ्नुहोस् »

गोसाइँकुण्ड क्षेत्रमा हिमपात

रसुवा । रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड क्षेत्रमा आज हिमपात भएको छ । फाट्टफुट्ट वर्षासँगै परेको हल्ला हिमपातले लौरी विनायक, चन्दनबारी, यार्सा माथिको भञ्ज्याङ हाकुमाथीको डाडालगायतका क्षेत्रमा हिमपात भएको हो । … पूरा पढ्नुहोस् »

पल शाहले उच्च अदालत पोखराबाट पाए सफाइ, भोलि नै जेलमुक्त हुने

काठमाडौँ । नाबालिका यौन दूरुपयोगको मुद्दामा दोषी ठहर हुँदै कारगारमा रहेका अभिनेता पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । यससँगै उनी भोलि नै तनहुँ कारागारबाट छुट्ने पलका वकिल … पूरा पढ्नुहोस् »

वृद्धभत्ता माग्दा नदिएपछि काकाको हत्या गर्ने पक्राउ

काठमाडौँ । आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या गरेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–३ मडैका ३० वर्षीय विजेन्द्र महरा छन् । जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

संचारमन्त्री रेखा शर्मा र मेयर बालेन्द्र शाहबीच भेटवार्ता

काठमाडौँ । सूचना तथा संचारमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच आज (आइतबार) भेटवार्ता भएको छ । उक्त भेटमा विषेश गरी काठमाडौँ महानगरपालिकाभित्र रहेका अव्यवस्थीत तारहरुलाई कसरी व्यवस्थीत … पूरा पढ्नुहोस् »