नेम्वाङलाई भोट माग्दै लेखे ओलीले १७ जनालाई पत्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मत दिन आग्रह गर्दै । संसदमा प्रतिनिधित्व गर्ने सबै दल र स्वतन्त्र सांसदलाई पत्र लेखेका छन् । तर … पूरा पढ्नुहोस् »

सर्वोच्चको आदेश : सन्दीपलाई विदेश भ्रमणमा जान प्रतिबन्ध

काठमाडौं । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जान प्रतिबन्ध लगाएको छ । साथै अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको स्रोतले बताएको छ । नाबालिग … पूरा पढ्नुहोस् »

संविधानको रक्षाका लागि कांग्रेसको राष्ट्रपति हुनुपर्छ : डा महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको रक्षा र अक्षरशः कार्यान्वयनका लागि आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति हुनुपर्ने बताए । प्रतिनिधिसभाको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा … पूरा पढ्नुहोस् »

एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ, हाम्रो उम्मेदवार पक्का : केपी ओली

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट राष्ट्रपति पदमा मनोनयन दर्ता हुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिने बताएका हुन् … पूरा पढ्नुहोस् »

पुरानै गठबन्धन पुर्नस्थापनाका लागि दलहरुबीच सहमति

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्युँताउने सहमति जनाएका छन् । । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको चार दलको … पूरा पढ्नुहोस् »

सेवाग्राहीलाई निर्वाध सिंहदरवार प्रवेशको व्यवस्था गर्न संसदमा माग

काठमाडौं । प्रतिनिधिसभा प्रकाश ज्वालाले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा सेवाग्राहीलाई गरिएको प्रवेश कडाइ अन्त्य गर्न माग गरेका छन् । सरकारले लाइनविहीन सेवाको सुरुवात गरेको भए पनि सिंहदरवार प्रवेशका लागि … पूरा पढ्नुहोस् »

राष्ट्रपतिको उम्मेदवार सांझ ५ बजेको बेठकले टुंङ्गो लगाउने गगन थापाको दावी

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंग्याउने बताएका छन् । ४ दलबीच बालुवाटारमा भएको छलफलमा राष्ट्रपतिको उम्मेदवारबारे विभिन्न कोणबाट प्रस्ताव आउपछि आ–आफ्नो पार्टीभित्र पुनः छलफल गर्नुपर्ने … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेको निवेदनमाथि १५औँ नम्बरमा सुनुवाइ

काठमाडौं । आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछानेले दिएको निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान … पूरा पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री अधिकारी खनिए प्रचण्डमाथि, अस्थिरता निम्त्याएको आरोप

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि खनिएका छन् । राष्ट्रपति निर्वाचनमा प्रचण्डले एमालेलाई साथ दिन इन्कार गरेपछि मुख्यमन्त्री अधिकारीले उनलाई अस्थिरताको कारक भनेका छन् । … पूरा पढ्नुहोस् »

दिक्तेल–मानेभञ्ज्याङमा नियमित बस सेवा

काठमाडौं । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि अल्छेढुङ्गाबाट दोर्पाको दुम्ली हुँदै साकेला गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङसम्म नियमितरुपमा बस सेवा सञ्चालनमा आएको छ । गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिले बिहीबारदेखि बस … पूरा पढ्नुहोस् »