पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षाको अनुगमन

काठमाडौं । चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्राडा डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण गरेको छ । चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्रतर्फ स्नातक तहमा सञ्चालन … पूरा पढ्नुहोस् »

बाँझो जग्गामा सामूहिक आलु खेती

काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन् । लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी … पूरा पढ्नुहोस् »

५८ औं मिनेटमा छिरेका लुकाकुले मिलानलाई दिलाए जीत

काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लिगमा इटालियन क्लब इन्टर मिलानले जीत हासिल गरेको छ । घरेलु मैदानमा इन्टरले बेल्जियन फरवार्ड रोमेलु लुकाकुको निर्णायक गोलमा पोर्चुगिज क्लब एफसी … पूरा पढ्नुहोस् »

बालेनदेखि नारायणकाजीसम्मको जम्बो टिम कलङ्की चक्रपथ गौशाला सडक खण्डको निरीक्षणमा

काठमाडौं । उपप्रधान र भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको पहलमा अवरुद्ध कलङ्की चक्रपथ गौशाला सडक खण्डको निरीक्षण गरेको छ । सम्बन्धित निकायले सो सडक खण्डको निर्माण कार्य छिटो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता, राष्टपतिवारे छलफल हुने

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्‍डबीच भेटबार्ता भएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभापति देउवा बालुवाटार पुगेका हुन्। बालुवाटार स्रोतका अनुसार यी दुई … पूरा पढ्नुहोस् »

सरकारका दुई महिना : सङ्कटबाट सुधारको यात्रा

काठमाडौं । प्रसिद्ध वैज्ञानिक, साहित्यकार एवं भारतका पूर्वप्रधानमन्त्री डा अब्दुल कलामको भाषामा ‘सपना त्यो होइन जुन निदाउँदा देखिन्छ । बरु सपना त्यो हो जसले निदाउनै दिँदैन ।’ २०७९ मङ्सिरमा सम्पन्न … पूरा पढ्नुहोस् »

डीआईजी अशोक सिंहले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले पदबाट राजीनामा दिएका छन् । सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत रहेका उनले बुधबार प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् … पूरा पढ्नुहोस् »

आफ्नो अडानबाट टसमस भएनन् प्रचण्ड र ओली, अब फागुन १३ गतेकै पर्खाइ

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीचको भेटवार्ता निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच बुधबार झन्डै दुई घन्टा … पूरा पढ्नुहोस् »

फरार एमाले सांसद लक्ष्मी महतोले राष्ट्रपति निर्वाचनमा भोट हाल्न पाउने

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले नामावली प्रकाशन गरेको छ । संघीय संसदका तीन सय ३१ र प्रदेश सांसद पाँच सय ५० गरी ८८१ जनाको नाम नामावलीमा उल्लेख … पूरा पढ्नुहोस् »

ताप्लेजुङ कारागारमा क्षमताभन्दा छ गुना बढी कैदीबन्दी

काठमाडौँ । जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन् । पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन् । महिला कैदीबन्दी राख्ने … पूरा पढ्नुहोस् »