रास्वपा सभापति लामिछानेको थुनछेक बहस जारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेको थुनछेक बहस काठमाडौँ जिल्ला अदालतमा आज … पूरा पढ्नुहोस् »

















