च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट सुरु हुदैँ, आजै दुई खेल हुने

काठमाडौं। युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलहरु आजवाट सुरू हुँदैछ । क्वाटरफाइनल पहिलो खेल पोर्चुगलको बेन्फिका र इटालीको इन्टर मिलान बिच हुनेछ भने भने मंगलबार राति नै म्यानचेस्टर सिटी … पूरा पढ्नुहोस् »

एकपछि अर्को अडियो टेप सार्वजनिक भएपछि ढाकाकुमारको पद धरापमा

काठमाडौँ । एकपछि अर्को अडियो टेप सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको पद धरापमा परेको छ । आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न दुई करोड मागेको अडियो … पूरा पढ्नुहोस् »

रुस–युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहावट भएपछि अनुसन्धान सुरु

काठमाडौं। रुस र युक्रेनबीच १४ महिनायता जारी युद्धसँग सम्बन्धित गोप्य दस्तावेज चुहावट भए पछि अमेरिका तनावमा फसेको छ । बीबीसीका अनुसार अमेरिकी दस्तावेजसँग सम्बन्धित तस्वीर, नक्शा तथा सूचनाहरू इन्टरनेटमा चुहावट … पूरा पढ्नुहोस् »

प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरू

काठमाडाैँ । सभामुखको निवासमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरू भएको छ । संसदले व्यापार नपाएपछि सत्ता पक्ष र प्रमुख प्रतिपक्षका दलका नेताहरूसँग सभामुख देवराज घिमिरेले बैठक बोलाएका हुन … पूरा पढ्नुहोस् »

सरकारले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्छ : रक्षामन्त्री खड्का

सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले निर्वाचनका बेला जनतासँग गरेका बाचा पूरा गर्ने बताएका छन् । नेपाली कांग्रेसका उपसभापति समेत रहेका नेता खड्काले अहिले सरकार निर्वाचनकै बेलाको … पूरा पढ्नुहोस् »

रिमोट क्रन्टोलवाट बम बिष्फोट गराउँदा पाकिस्तानमा चारको मृत्यु

इस्लामवाद। पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा भएको बम बिस्फोटमा परी चार जनाको मृत्यु भएको छ । बलुचिस्तानको प्रान्तीय राजधानी कवेटामा सुरक्षाकर्मीको गाडीमा लक्षित गरी गराइएको सो विस्फोटमा परी दर्जनौ घाइते … पूरा पढ्नुहोस् »

सेयर बजारमा ५.५४ अंकले उकालो

काठमाडौं। साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ । सोमबार नेप्से परिसूचक ५.५४ अंकले उकालो लागि १८४४ को बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर … पूरा पढ्नुहोस् »

जङ्गलका राजा कुसुन्डाकी छोरी सिमान्त पुरस्कृत

काठमाडौं । व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत लोपोन्मुख कुसुन्डाकि छोरी सिमान्तलाई विद्यालयले पुरस्कृत गरेको छ । जङ्गलका राजा भनेर चिनिने कुसुण्डाकी छोरी सिमान्त कक्षा ७ बाट उत्तीर्ण भई … पूरा पढ्नुहोस् »

राष्ट्रियसभामा शान्ति प्रक्रियादेखि भ्रष्टाचार न्यूनीकरणसम्मका मुद्दामा बहस

काठमाडौँ । राष्ट्रियसभामा शान्ति प्रक्रिया, सामुदायिक वन, मल, आर्थिक सङ्कट, न्यूनतम साझा कार्यक्रम, लैङ्गिक मुद्दा, निर्वाचन क्षेत्र र मतदाताबीचको तादम्यताको विषयले छलफलका लागि प्रवेश पाएको छ । राष्ट्रियसभाको आजको बैठकमा … पूरा पढ्नुहोस् »

स्विफ्ट र एल्विनको ब्रेकअप

काठमाडौँ । हलिउडकी चर्चित गायिका टेलर स्विफ्ट र जो एल्विनको ब्रेकअप भएको छ । हालै हलिउडको मनपर्ने जोडी टेलर स्विफ्ट र एल्विनले आफ्नो ६ वर्ष पुरानो सम्बन्ध तोडेका छन् । … पूरा पढ्नुहोस् »