गोसाइँकुण्ड क्षेत्रमा हिमपात

रसुवा । रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड क्षेत्रमा आज हिमपात भएको छ । फाट्टफुट्ट वर्षासँगै परेको हल्ला हिमपातले लौरी विनायक, चन्दनबारी, यार्सा माथिको भञ्ज्याङ हाकुमाथीको डाडालगायतका क्षेत्रमा हिमपात भएको हो । … पूरा पढ्नुहोस् »

पल शाहले उच्च अदालत पोखराबाट पाए सफाइ, भोलि नै जेलमुक्त हुने

काठमाडौँ । नाबालिका यौन दूरुपयोगको मुद्दामा दोषी ठहर हुँदै कारगारमा रहेका अभिनेता पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । यससँगै उनी भोलि नै तनहुँ कारागारबाट छुट्ने पलका वकिल … पूरा पढ्नुहोस् »

वृद्धभत्ता माग्दा नदिएपछि काकाको हत्या गर्ने पक्राउ

काठमाडौँ । आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या गरेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–३ मडैका ३० वर्षीय विजेन्द्र महरा छन् । जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

संचारमन्त्री रेखा शर्मा र मेयर बालेन्द्र शाहबीच भेटवार्ता

काठमाडौँ । सूचना तथा संचारमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच आज (आइतबार) भेटवार्ता भएको छ । उक्त भेटमा विषेश गरी काठमाडौँ महानगरपालिकाभित्र रहेका अव्यवस्थीत तारहरुलाई कसरी व्यवस्थीत … पूरा पढ्नुहोस् »

दसैंपछि पहिलो पटक काठमाडौंमा हल्का वर्षा

काठमाडौं । काठमाडौंमा दसैंपछि लामो समयको अन्तरालमा हल्का वर्षा भएको छ । यसअघि काठमाडौंमा पानी पर्न सकेको थिएन । लामो समयपछि पानी पर्दा काठमाडौंवासीको मनमा खुशीयाली छाएको छ । लामोसमयसम्म … पूरा पढ्नुहोस् »

एक महिना पछि लुम्बिनीको प्रदेशसभा बैठक आब्हान

काठमाडौं । लम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयले जारी गरेको सुचना अनुसार बैठक आगामी बुधवार दिउँसो १ बस्ने गरी तय भएको छ … पूरा पढ्नुहोस् »

ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे

काठमाडौं । चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ । … पूरा पढ्नुहोस् »

२४ घन्टा पनि टिकेन राप्रपाको निर्णय, एमाले मुख्यमन्त्री भएको प्रदेशमा सरकारबाट नबाहिरिने

काठमाडौं । पूर्वपञ्चहरूको पार्टी राप्रपा ठूला दल नेपाली कांग्रेस, एमाले, माओवादीलाई गाली गरेरै गत निर्वाचनमा १४ सिट ल्याउन सफल भएको थियो । निर्वाचनबाट पाँच ठूलो दल बने पनि एमाले अध्यक्ष … पूरा पढ्नुहोस् »

प्रेमप्रसादको आत्मदाहको कारण मानसिक समस्या : मनोचिकित्सक

काठमाडौं । नयाँंबानेश्वरस्थित संसद् भवन अगाडि आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुको कारण मानसिक रोग भएको चिकित्सकले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दाहाल फागुन १९ गते कतार जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरु (एलडिसिज)को पाँचौं सम्मेलनमा सहभागी हुन फागुन १९ गते त्यसतर्फ जाने भएका छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल … पूरा पढ्नुहोस् »