मछिन्द्र क्लबको दोस्रो जित

काठमाडौं । जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले दोस्रो जित निकालेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटा क्लबलाई २–१ गोल अन्तरले हराउँदै मछिन्द्रले … पूरा पढ्नुहोस् »

उपनिर्वाचनको तयारी तीव्र

काठमाडौँ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन् । मधेस प्रदेशको बारा … पूरा पढ्नुहोस् »

विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्र र जनताप्रति कर्तव्य पूरा गर्ने हुनसक्नुर्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तव्य पूरा गर्नसक्ने हुनुपर्ने बताएका छन् ।  कञ्चनपुरको महेन्द्रनगरमा आइतबार आयोजित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेको मुद्दामा स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन अदालतको आदेश

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई झिकाउन आदेश दिएको छ । आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने … पूरा पढ्नुहोस् »

श्रमिकका माग सम्बोधन गर्न श्रम आयोग बनाउनुपर्छ : डा कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले श्रमिक वर्गको माग सम्बोधन गर्न श्रम आयोग गठन गर्नुपर्ने बताएका छन । नेपाल ट्रेड युनियन कांग्रेसनिकट नेपाल यातायात मजदुर सङ्घको सातौँ राष्ट्रिय … पूरा पढ्नुहोस् »

साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

काठमाडौं । समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित छन । विशेष गरेर ‘पप’ विधाको … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईसँग दुई करोड माग्ने रास्वपाका सांसद श्रेष्ठ एक साताका लागि पार्टीबाट निलम्बित

काठमाडौं । स्वास्थ्यमन्त्री बन्न भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड माग्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ एक साताका लागि पार्टीबाट निलम्बित भएका छन् । आइतबार सामाजिक सञ्जालमा श्रेष्ठले … पूरा पढ्नुहोस् »

सिंहदरबारभित्रै फोहोरको थुप्रो

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आज फोहोर उठेको छैन। काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने भन्दै शनिबार फेसबुकमा एक स्टाटस लेखेका थिए । सहरी विकासअन्तर्गत परिवर्तन … पूरा पढ्नुहोस् »

मुग्लिन पोखरा सडक विस्तार दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताएका छन । मुग्लिन पोखरा सडक विस्तार आयोजनाको आज स्थलगत निरीक्षणपछि दमौलीमा सञ्चारकर्मीसँग कुरा … पूरा पढ्नुहोस् »

सांसद ढाकाकुमार श्रेष्ठले बजाए रविको घन्टी, मन्त्री बन्न दुर्गा प्रसाईसँग दुई करोड माग

काठमाडौं । उपनिर्वाचनको दिन नजिकिँदै गर्दा नेपालको राजनीतिमा अर्को काण्ड सार्वजनिक भएको छ । आफूलाई भ्रष्टाचार विरोधी पार्टी भनेर जनताको सहानुभूति बटुलेर चर्चामा आएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका … पूरा पढ्नुहोस् »