सभामुख र राष्ट्रपतिको पद कसलाई दिनेबारे दलहरुबीच त्रिकोणात्मक संघर्ष

काठमाडौं । राज्य सञ्चालनमा महत्त्वपूर्ण मानिने राष्ट्रपति र सभामुख पदका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच त्रिकोणात्मक संघर्षको स्थिति देखापरेको छ … पूरा पढ्नुहोस् »

तरकारीले उकास्यो जीवनस्तर

काठमाडौँ । धन कमाउन विदेश जानुपर्दैन, यसको उदाहरण बन्नुभएको छ, सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ । चार वर्ष साउदी अरबमा बस्नुभएका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित भएर … पूरा पढ्नुहोस् »

पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दियो

तनहुँ । नाबालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल … पूरा पढ्नुहोस् »

पर्यटकीय गन्तव्य बन्दै लुकुम गाउँ

ढोरपाटन । अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप … पूरा पढ्नुहोस् »

झापा जिल्ला स्थित अर्जुनधारा नपा वडा नं १०, कालिस्थानमा नोबेल मेडिकल अस्पतालको सहयोगमा २ दिने निशुल्क स्वास्थ शिविर बस्दै

झापा । झापा जिल्ला, अर्जुनधारा नगरपालिका वडा नं १० का वडा अध्यक्ष भुपेन्द्र न्यौपानेको विशेष पहलमा आयोजना हुन गैइरहेको (भोलि माघ ३ र ४ गते) २ दिने निःशुल्क स्वास्थ्य शिविर … पूरा पढ्नुहोस् »

साइनिङ्ग नेपाल फाउन्डेशन नामक गैरसरकारी संस्था काठमाडौ, गौशालामा स्थापना

काठमाडौ । सामाजिक काममा आफुलाई पुर्णरुपमा समर्पित गर्दै साइनिङ्ग नेपाल फाउन्डेशन नामक गैरसरकारी संस्था काठमाडौ, गौशालामा स्थापना भएको छ । निरन्तर रूपमा आफुलाई सामाजिक काममा सधै अग्रसर गराउने प्रतिबद्धता संस्थाका … पूरा पढ्नुहोस् »

अस्मिता अधिकारीको ‘ढल्केला ढल्केला’मा अनिता लिम्बु  (भिडियो) काठमाडौ । लोकप्रिय गायिका अस्मिता अधिकारीको नयाँ गीत  ‘ढल्केला ढल्केला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ  ।गायक कमल खत्री र अनिता लिम्बुको शब्द … पूरा पढ्नुहोस् »

एक दिने नि:शुल्क आँखा स्वास्थ्य शिविर सप्पन्न

काठमाडौ । श्रावण १४ गते शनिबार साइनिङ्ग नेपाल फाउन्डेशन, भण्डारखाल ब्याडमिण्टन समुहको आयोजना रमाट्रिका आई सेन्टर र फ्रण्टलाईन हस्पिटलको प्राविधिक सहयोगमा १ दिने नि:शुल्क आँखा स्वास्थ्य शिविर अनुपम फुडलेण्ड, गौशालामा … पूरा पढ्नुहोस् »

भण्डारखाल बगैंचामा बृहत बृक्षारोपन कार्यक्रम सप्पन्न

काठमाडौ । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री श्री दीपेन्द्र श्रेष्ठको प्रमुख अतिथ्यतामा विजयचोक युवा क्लब, प्रस्तावित भण्डारखाल बगैंचा ब्याट्मिन्टन क्लब (B3-Club) , पशुपति विकाश कोष डिबिजनल बन कार्यलय, हाम्रो … पूरा पढ्नुहोस् »

सम्पर्कविहीन जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

म्याग्दी । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान भेटिएको … पूरा पढ्नुहोस् »