पानी नपरेपछि किसान चिन्तित

काठमाडौँ । दसैँयता वर्षा नभएपछि यहाँ लगाइएका हिउँदेबालीमा सिँचाइको अभाव भएको छ ।समय–समयमा वर्षा नभएपछि उत्तरी क्षेत्रमा लगाइएका हिउदेबाली गहुँ, जौ, करू तथा दक्षिणी भेकका गहुँ, तोरी, आलुसमेतलाई सिँचाइको अभाव … पूरा पढ्नुहोस् »

सांसद काठमाडौँमुखी भए गाउँ जाँदा नागरिकले लखेट्छन् : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले सांसदहरु काठमाडौँमुखी भएर बस्न नहुने बताएकी छन् । आज (बिहीबार) संसद भवनमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सांसदहरु … पूरा पढ्नुहोस् »

नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ नियम लागू गर्दै

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउने काममा तिव्रता दिएको छ । प्राधिकरणले आगामी ग्रिस्मकालीन मौसम लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने लागको हो । आन्तरिक … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दल कार्यसमिति बैठकले के गर्‍यो निर्णय ?

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिले राष्ट्रियसभाको उपाध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेको छ । बिहीबार बिहान पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको बैठकबाट … पूरा पढ्नुहोस् »

कांग्रेस नेताहरूको फेरिएको बोली, राष्ट्रपतिपछि सरकारमा हो ?

काठमाडौं । केही दिनयता नेपाली कांग्रेसका नेताहरूको बोली फेरिएको छ । केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मका नेताहरूको अभिव्यक्तिले कांग्रेसजन अलमलमा परेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि केही समय … पूरा पढ्नुहोस् »

कांग्रेसले बोलायो संसदीय दल कार्यसमितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाएको हो । कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बिहीबार … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री कार्की भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीबीच भेटवार्ता भएको छ । बुधबार बिहान बालुवाटार पुगेर मुख्यमन्त्री कार्कीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच … पूरा पढ्नुहोस् »

यसवर्ष विश्व मुद्रास्फीतिदर ६.६ प्रतिशत पुग्ने आइएमएफको प्रक्षेपण

काठमाडौँ । सन् २०२३ मा विश्व मुद्रास्फीतिदर छ दशमलव छ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ । ‘वर्ल्ड इकोनोमिक आउटलुक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले सन् … पूरा पढ्नुहोस् »

भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई … पूरा पढ्नुहोस् »

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको राष्ट्रपति : महामन्त्री शर्मा

इलाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् ।मंगलबार इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति … पूरा पढ्नुहोस् »