मेलम्चीको पानी आइपुग्यो सुन्दरीजलमा

काठमाडौँ । गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ । सुरुङको पिँधमा आइपुगेको पानीले … पूरा पढ्नुहोस् »

राष्ट्रिय पञ्चाङ्ग वैशाखको पहिलो हप्तामा पनि निस्किएन; ‘पञ्चाङ्ग निर्णायक विकास समिति’का कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलको सुर्य पञ्चाङ्ग नबिकी राष्ट्रिय पञ्चाङ्ग बजारमा आउने छाट छैन

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशकले नै स्वीकृति नलिएका पात्रोलाई सामग्री बाँडेको रहस्य खुलेको छ ।यस वर्ष समितिसँग स्वीकृति नलिई … पूरा पढ्नुहोस् »

कांग्रेस महामन्त्री शर्माको समन्वयमा ‘प्रदेश डेस्क’

काठमाडौ । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले … पूरा पढ्नुहोस् »

पाँच करोड पचाउन प्रचण्डको शरणमा !

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धरेंद्र बास्तोला कन्चन पाँच करोड पचाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको शरणमा पुगेका छन् । सचिवालय सदस्य … पूरा पढ्नुहोस् »

आज प्रसिद्ध घटाल जात्रा

डडेलधुरा । यहाँको प्रसिद्ध घटाल देवताको जात्रा (मेला) आज मनाइने भएको छ । अमरगढी नगरपालिका–३ मा पर्ने सुदूरपश्चिमकै प्रसिद्ध देवता घटालको जात्रा दुई वर्षपछि यस वर्ष मनाइँदै गरेको घटाल देवताका … पूरा पढ्नुहोस् »

गायक मन राजले जापानमा छायांकन गरेको  ‘है माया’मा रबिन  र रमिला

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर  गायक मन राज प्ल्हेमे गुरुङले ‘है माया’  बोलको म्यूजिक भिडियो बजारमा ल्याएका छन् ।  गायक मन राजकै शब्द तथा संगीतमा तयार पारिएको गीतको निर्देशन … पूरा पढ्नुहोस् »

काभ्रेका पर्यटकीय क्षेत्र भरिभराउ

धुलिखेल । नयाँ वर्षको आगमनसँगै विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्याले यहाँका पर्यटकीयस्थलमा घुइँचो लागेको छ । काभ्रेपलाञ्चोकका पर्यटकीयस्थल धुलिखेलको देवीस्थानडाँडा, नमोबुद्ध, … पूरा पढ्नुहोस् »

प्रचण्डको नयाँ बर्षको सांगीतिक कोसेली  ‘दिल खोलेर कुरा गरन’ सार्वजनिक (भिडियो सहित)

काठमाडौ । मुकुन्दराजको शब्द  र हरि लम्सालको संगीत रहेको ‘दिल खोलेर कुरा गरन’ । लोकप्रिय कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार … पूरा पढ्नुहोस् »

भू-उपयोग व्यवस्थापन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ: प्रम देउवा

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भूउपयोग व्यवस्थापनको कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । लिखत रजिस्ट्रेशन पारित भएको १०० वर्ष पुगेका अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले … पूरा पढ्नुहोस् »

पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालियो

काठमाडौ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र गन गत सातादेखि सुरु भएको हो … पूरा पढ्नुहोस् »