संविधान संशोधनका विषयमा कांग्रेस–एमालेबीचको सहमति तलमाथि हुँदैन : प्रवक्ता गुरूङ

काठमाडौं । सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले संविधान संशोधनका विषयमा कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि नहुने स्पष्ट पारेका छन् । आज (शुक्रबार) सिंहदरबारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले दुई दलबीच भएको … पूरा पढ्नुहोस् »

२३ पुस बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौँ । सरकारले गत २३ पुस (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका … पूरा पढ्नुहोस् »

नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु

काठमाडौं । नेपाल—भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी) को बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ । विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक आजदेखि काठमाडौंमा शुरु भएको हो । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले आज साँझ ७ बजे मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ७ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने तय गरिएको छ। बैठकमा हालका राजनीतिक, प्रशासनिक र आर्थिक मुद्दाहरूका … पूरा पढ्नुहोस् »

राप्रपाका अध्यक्ष लिङ्देनले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरे

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल मार्फत लिङ्देनले जानकारी दिदै … पूरा पढ्नुहोस् »

सुनचाँदीको मुल्य बढ्यो

काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८०० ले बढेर तोलामा एक लाख ५४ हजार १०० मा कारोबार भइरहेको छ … पूरा पढ्नुहोस् »

तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन

काठमाडौँ । दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपरान्ह्सम्म कूल एक हजार २११ वटा परकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ । … पूरा पढ्नुहोस् »

रास्वपाका शीर्ष नेताहरू कास्कीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू कास्की पुगेका छन् । कार्यवाहक सभापति डोलप्रसाद अर्यालसहित कार्यवाहक प्रवक्ता मनीष झा, नेताहरू विराजभक्त श्रेष्ठ, हरि ढकाल, शिव नेपालीलगायतका नेताहरू कास्की … पूरा पढ्नुहोस् »

नेप्से परिसुचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १८ अङ्कले घट्दा परिसूचक २६३५ बिन्दुमा पुगेको छ । नेप्से घटे पनि आज ७ अर्ब … पूरा पढ्नुहोस् »

संविधान संशोधनका नाममा जनतालाई झुक्काउने प्रयास भैरहेको छ- भीम रावल

काठमाडौं । नेकपा एमालेका पूर्व नेता भीम रावलले संविधान संशोधनका नाममा जनतालाई झुक्काउने प्रयास भइरहेको बताएका छन् । राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले संविधान संशोधनका … पूरा पढ्नुहोस् »