कीर्तिपुर मेयर उमेदवारी- कुन-कुन दलले गराए उमेदवारी दर्ता ?

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका निम्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट ध्रुव महर्जनले उमेदवारी दर्ता गराएका छन् । कीर्तिपुर निर्वाचन अधिकृतको कार्यालयमा आइतबार पुगेर उनले मनोनयनपत्र दर्ता गराएका … पूरा पढ्नुहोस् »

कीर्तिपुर नगरपालिकाको मेयर पदमा एमालेबाट मानन्धरले गराए उम्मेदवारी दर्ता

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा सत्तारुढ नेकपा एमालेबाट डा. सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गरेका छन् । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मानन्धरले उम्मेदवारी दर्ता गराएका हुन् … पूरा पढ्नुहोस् »

कीर्तिपुरको मेयरमा नयाँ शक्तिका तर्फबाट महर्जनले उमेदवारी दर्ता गराए

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदका निम्ति नेपाल समाजवादी पार्टी, नयाँ शक्तिका तर्फबाट दिलकुमार महर्जनले उमेदवारी दर्ता गराएका छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ … पूरा पढ्नुहोस् »

धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ- ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्नेमा जोड दिएका छन् । बौद्ध विहार संघ ललितपुरको आज अक्षश्वर महाविहारमा आयोजित ४९औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती वर्ष … पूरा पढ्नुहोस् »

महामन्त्री थापा भन्छन्- पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भयो

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन् । सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको कार्यालय बिपी अध्ययन केन्द्र भवनको उद्घाटन तथा नेपाली कांग्रेसका संस्थापक … पूरा पढ्नुहोस् »

उत्तर कोरियाद्वारा अत्मघाती ड्रोनको उत्पादन, कीमले गरे अनुगमन

काठमाडौँ । उत्तर कोरियाले अत्घाती ड्रोन उत्पादन थालेको छ । उत्तर कोरिया राज्यको राष्ट्रिय समाचार एजेन्सी केसीएनएले किम जोङ उनले हालै मानवरहित एरियल टेक्नोलोजी कम्प्लेक्सले उत्पादन गरेका आत्मघाती ड्रोनको निरिक्षण … पूरा पढ्नुहोस् »

यू-१९ महिला टिमलाई एनपीएलका फ्रेन्चाइजीले १० लाख नगद पुरस्कार दिने

काठमाडौँ । नेपाली यू-१९ महिला क्रिकेट टिमलाई नेपाल प्रिमियर लिग (एनपीएल) का आठ फ्रेन्चाइजीले बिश्वकपमा छर्नाैट भएकोमा १० लाख नगद पुरस्कार दिने भएका छन् । आठ फ्रेन्चाइजीले शुक्रबार नेपाली यू-१९ … पूरा पढ्नुहोस् »

मन्त्री पाण्डेद्वारा सांसद बजगाईंविरुद्ध पार्टीमा उजुरी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंविरुद्ध पार्टीमा उजुरी हालेका छन् । कांग्रेस सहमहामन्त्रीसमेत रहेका पाण्डेले आफूमाथि अमर्यादित, गैरकानूनी र अनर्गल आरोप लगाएको … पूरा पढ्नुहोस् »

सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देहीबाट पोखरा लागिएको छ । बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय … पूरा पढ्नुहोस् »

दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुन्छ- मन्त्री सिंह

विराटनगर । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भर्खरै निर्माण भएको दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज आयोजित पत्रकार … पूरा पढ्नुहोस् »