रूसले उत्तर कोरियासँग गरेको सम्झौताप्रति जापान चिन्तित

टोकियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको सैन्य र प्राविधिक सहयोग स्वीकार गर्ने गरी भएको सम्झौतामा जापान गम्भीर रूपमा चिन्तित भएको सरकारी प्रवक्ताले बिहीबार बताएका छन् । प्योङयाङमा बुधबार उत्तर … पूरा पढ्नुहोस् »

आफ्नो सम्बोधनका क्रममा शिर्ष नेताहरु उपस्थित नभएकोप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रधानमन्त्रीले बोल्दा सबै दलका प्रमुख नेता तथा मन्त्रीहरु उपस्थित नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाद दिएपछि प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

विश्वकप खेलेर फर्कियो नेपाली टोली

काठमाडौं । आइसिसी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन् । अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा … पूरा पढ्नुहोस् »

सांसद शर्माद्वारा दुग्ध किसानको भुक्तानी गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसद विश्वप्रकाश शर्माले दुग्ध किसानको भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आज विहिबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै महामन्त्री शर्माले सरकारले दुग्ध किसानलाई ५ अर्ब भन्दा बढी भुक्तानी … पूरा पढ्नुहोस् »

जीबी राईको लोकेसन पत्ता लागिसक्यो- गृहमन्त्री लामिछाने

चितवन । गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जीबी राई मलेसियामा रहेको लोकेसन पत्ता लागेको बताएका छन् । बिहीबार चितवन पुगेका गृहमन्त्री लामिछानेले पत्रकारहरूसँग कुरा गर्दै आफू मलेसियाका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले गराए आफ्नो भारत र राष्ट्रपतिको विदेश भ्रमण बारे संसदलाई जानकारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको बारेमा संसदलाई जानकारी दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहणमा गएका प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण बारे विहिबार … पूरा पढ्नुहोस् »

सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । विहिबार सुन प्रतितोला ६ सयले बढेर १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।  यस अघि बुधबार … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिराबिच रेमिटान्स सम्झौता

काठमाण्डौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको ख्यातिप्राप्त अल् जजिरा एक्सचेन्जबिच रेमिटान्स कारोबार सुरु भएको छ । युएईमा रहनुभएका नेपालीहरुले अल् जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकद्वारा पुष्करणी परोपकार गोकुलधाम र बागलुङको बसन्त माविलाई सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंक लिमीटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत गण्डकी प्रदेशका विभिन्न संघसंस्थाहरुलाई सहयोग गरेको छ । बैंकले गण्डकी प्रदेशको कास्की जिल्लास्थित पोखरा महानगरपालिका १४, बाच्छीडुवामा सञ्चालित पुष्करणी परोपकार गोकुलधामलाई … पूरा पढ्नुहोस् »

मिरा बायोटेक र नेपाल एसबिआईबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता

काठमाडौं । मिरा बायोटेक प्रालि र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता भएको छ । एक कार्यक्रमकाबीच मिरा बायोटेकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र … पूरा पढ्नुहोस् »