टिकटकले १६ करोड भिडियो र ९७ करोड कमेन्ट ?

काठमाडौं । टिकटकले सन् २०२४ को पहिलो त्रैमासिकका महत्वपूर्ण नयाँ डेटा प्वइन्ट र ट्रेन्डहरूलाई समेटेर कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट प्रकाशित गरेको छ । टिकटकले पहिलो त्रैमासमा संसारभरबाट आफ्नो प्लेटफर्ममा अपलोड … पूरा पढ्नुहोस् »

बाढीपहिरोले बढायो संक्रामक रोगको जोखिम, कसरी बच्ने

मनसुन सक्रिय भएसँगै काठमाडौं लगायत नेपालका विभिन्न ठाउँमा बाढीपहिरो जाने क्रम ह्वात्तै बढेको छ । तर यस्तो जोखिमको चेतावनी जल तथा मौसम विज्ञान विभागले दिंदै आइरहेको पनि थियो । यस्ता … पूरा पढ्नुहोस् »

टेबलटेनिस प्रतियोगितामा विपुल र रविको जोडी च्याम्पियन

काठमाण्डौं । रिभाइभ टेबलटेनिस क्लबका विपुल महर्जन र रवि धाक्वाको जोडी पाँचौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन्। महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा भएको फाइनलमा विपुल र रविको जोडीले आफ्नै क्लबका … पूरा पढ्नुहोस् »

अजलको राष्ट्रिय कीर्तिमान

अजलकाजी ताम्राकारले प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अर्को राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। उनले पुरुष १ सय मिटर बटरफ्लाइ ५९.१७ सेकेन्डमा पूरा गर्दै अनुभव सुब्बाले २५ औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा … पूरा पढ्नुहोस् »

पेरिस ओलम्पिकमा नेपालका सात खेलाडी

काठमाण्डौं । पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरुसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले तयारी बारे चासो राखेका छन्। ओलम्पिकका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको तयारी र सरकारका तर्फबाट गर्नु पर्ने … पूरा पढ्नुहोस् »

अञ्जु पन्तकी छोरी पारितोषिकाले नाटक ‘राधा’बाट अभिनयमा डेब्यु

काठमाडौं । गायिका अञ्जु पन्तकी छोरी पारितोषिकाले नाटक ‘राधा’बाट अभिनय करिअरमा डेब्यु गरेकी छन् । उनले मण्डला नाटकघरमा छात्रवृत्तिमा एक वर्षको अभिनय कोर्स सकेकी हुन् । अभिनेता बुद्धि तामाङ लगायतले … पूरा पढ्नुहोस् »

फुड रियालिटी शो ‘सेफ नेपाल’को बाँकी एपिसोड बिहीबारदेखि

काठमाडौं । नेपालको पहिलो फुड रियालिटी शो ‘सेफ नेपाल’को बाँकी भाग बिहीबारदेखि प्रसारण हुने भएको छ । यसअघि रोकिएका बाँकी एपिसोड बिहीबार, शुक्रबार र शनिबार कान्तिपुर टिभीमा प्रसारण हुने जनाइएको … पूरा पढ्नुहोस् »

गरिमा र अस्मिकको रोमान्स

काठमाडौँ । राजन अधिकारी र अस्मिता अधिकारीको स्वर रहेको ‘आकाशको जून धर्तीमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रेमिल जोडीले एकअर्कालाई व्यक्त गरेको भावना प्रस्तुत गरिएको छ । गीतका … पूरा पढ्नुहोस् »

बिहे गरेर कर्मघरमा भित्रिनासाथ उजाडियो सिउँदो

बिहे गरेर कर्मघरमा भित्रिनासाथ बेहुलीको सिउँदो उजाडिएको छ । बेहुली भित्र्याएको केही घण्टामै बेहुलाले आत्महत्या गरेका हुन् । घटना भारतको उत्तर प्रदेश राज्यको इटावा जिल्लाको हो । भारतीय सञ्चारमाध्यमका अनुसार … पूरा पढ्नुहोस् »

१७ लाख युरोमा बिक्यो नेपोलियनको पेस्तोल

फ्रान्सेली सम्राट् नेपोलियन बोनापार्टको दुई ओटा पेस्तोल झन्डै १७ लाख युरोमा बिक्री भएका छन् । ती पेस्तोल पेरिसको बन्दुक निर्माता कम्पनी लुइँ–मारिन गोसेटले बनाएको थियो । पेस्तोल लिलामीमा १२ लाखदेखि … पूरा पढ्नुहोस् »