पुर्वप्रधानमन्त्री भट्टराईले दिए ओलीलाई बाघ र प्रचण्डलाई ब्वाँसोको संज्ञा
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बाघ र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ब्वाँसोको संज्ञा दिएका छन् । दुवै पार्टीको केन्द्रीय कमिटी बैठकलाई तुलना गर्दै … पूरा पढ्नुहोस् »














