एनएमबि बैंक र कतार एयरवेजसँग साझेदारी, ग्राहकहरुलाई टिकटमा १० प्रतिशतसम्म छुट

काठमाण्डौं । एनएमबि बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ । एनएमबि बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिद … पूरा पढ्नुहोस् »

प्रभु बैंक र शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टरबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र पानीपोखरीस्थित शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टर प्रा.लिबीच ग्राहक तथा कर्मचारीहरूलाई छुट दिने सम्झौता भएको छ । यो सम्झौतासँगै शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस … पूरा पढ्नुहोस् »

पञ्चकन्या स्टीललाई ‘ग्रिन प्रो’ प्रमाणपत्र प्राप्त

काठमाडौं । पञ्चकन्या स्टील प्रा. लि.ले ५०० एक्सडी र ५५० एक्सडी रिबार (फलामे छड) हरूले ‘ग्रिन प्रो’ प्रमाणपत्र प्राप्त गरेका छन् । कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको … पूरा पढ्नुहोस् »

सामसङले ल्यायो पर्फेक्टली साउन्ड अफर

काठमाडौं । सामसङले आफ्नो ग्राहकहरूको अडियो अनुभवलाई सन्तोषजनक पार्ने वाचा गरेको छ । अब ग्राहकहरूले ग्यालेक्सी एस २४ सिरिजको स्मार्टफोन र ग्यालेक्सी बड्स एफई एक छुटाउनै नहुने अफरको साथमा आएको … पूरा पढ्नुहोस् »

मलेसियामा जीबीको लोकेशन पत्ता लागिसक्यो ःगृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मलेसियामा रहेको भनिएका जीबी राईको लोकेशन पत्ता लागिसेकेको बताएका छन् । उनी आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । लामिछानेले मलेसियाका … पूरा पढ्नुहोस् »

सर्लाहीमा रोकिराखेको लरीमा बस ठोक्किँदा तीनजनाको मृत्यु

सर्लाही । सर्लाहीको वाग्मती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । केही व्यक्ति घाइते छन् । पूर्वपश्चिम राजमार्गस्थित वाग्मती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको … पूरा पढ्नुहोस् »

समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीहरुमा रहेको निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तिव्रता दिएका छन् । सहकारी बिभागको सिफारिसमा … पूरा पढ्नुहोस् »

सहकारी महासंघको आयोजनामा ‘कोप जब फेयर’ शुक्रबारदेखि हुने

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा यहि असार ७, ८ र ९ गते ललितपुरमा ‘सहकारी रोजगार मेला’ हुने भएको छ । सहकारी क्षेत्रमा हुन लागेको यसप्रकारको रोजगार मेला पहिलो हो … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दैं

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक यही असार ७ गते शुक्रबार बस्ने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हलमा अपराह्न ३ बजे बस्ने … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको मोबाइल बैंकिङमार्फत पेमेन्ट गर्दा क्वाइनको सुविधा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बैंकहरूमा पहिलो पटक नयाँ अभ्यास सुरु गरेको छ । बैंकको एपमार्फत पेमेन्ट गर्दा क्वाइन फिर्ता पाइने सेवा ल्याएको छ । बैंकले केन्द्रीय कार्यालयमा बुधबार कार्यक्रम … पूरा पढ्नुहोस् »