राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्कँदै छन् । उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज नेपाल फर्कने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेललाई … पूरा पढ्नुहोस् »

दोहोरो सदस्यता त्याग्न सहकारी विभागको आग्रह

काठमाडौं । संघीय सहकारी विभागले सहकारी संस्थामा दोहोरो सदस्यता नलिन आग्रह गरेको छ । विभागले एक सूचना जारी गर्दै एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थाहरूको सदस्यता लिएको भए कुनै एकमात्र … पूरा पढ्नुहोस् »

कप्तान रोहितसँग झगडा गरेका बंगलादेशका तान्जिमलाई आइसिसीको डण्डा

काठमाण्डौं । नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका बलर तान्जिम हसन शाकिबलाई आइसिसीले कारबाही गरेको छ। आइतबार सेन्ट भिसेन्टमा समूह चरणको अन्तिम खेलमा कप्तान रोहित र बंगलादेशी बलर तान्जिमबीच … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ५ लाख ६८ हजार २ सय ८७ कित्ता सेयर बिक्रीमा राखेको हो … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने सम्भावित कार्यसूचीमा उल्लेख छ । कार्यसूचीमा उल्लेख भएअनुसार सांसदहरू … पूरा पढ्नुहोस् »

मिडिया काउन्सिल विधेयकमाथि छलफल गर्न विधायन व्यवस्था समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्था समितिको बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा हुने जनाइएको छ । बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख … पूरा पढ्नुहोस् »

नदी तथा खोलामा बढ्नेछ बहाब, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं । देशका केही नदी तथा खोलामा आज जलसतह बढ्ने भएको छ । कोसीसहित मधेस, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेका कारण नदी तथा खोलामा बाढीको सम्भावना … पूरा पढ्नुहोस् »

डोजर लिएर हनुमन्तेको फोहोर र माटो बालुवाका ढिस्को पन्छाउन लागे वडा अध्यक्ष केसि

भक्तपुर । सूर्यबिनायक नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्र केसि डोजर लिएर हनुमन्ते खोलामा जम्मा भएका फोहोर र माटो बालुवाका ढिस्को पन्छाउन डोजर लिएर गएका हुन्। बर्सेनि हनुमन्ते … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा पाँचखालमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित तामाघाटमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ। उक्त शाखाबाट कारोबार शुभारम्भ भएको र यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २८८ पुगेको जनाइएको … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारी माग

काठमाडौं । प्राइम कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले विजनेश डेभलपमेन्टका लागि, ब्रान्च म्यानेजरका लागि, चाटर्ड एकाउन्टेन्टका लागि, लेगल अफिसरका लागि, गोल्ड लोन सुपरभाइजर असिस्टेन्टका … पूरा पढ्नुहोस् »