बेष्ट फाइनान्सको ३ लाख ५६ हजार कित्ता हकप्रद सेयर आजदेखि लिलामीमा

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको ३ लाख ५६ हजार ७४.५७ कित्ता अवितरित संस्थापक (हकप्रद) सेयरमा मंगलबारदेखि लिलामी खुलेको छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल जारी रहने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभन्न … पूरा पढ्नुहोस् »

सुनसहित पक्राउ परेका चिनियाँ नागरिक बताउने ग्याल्मोसँग नेपाली नागरिकता

काठमाडौं । आफूलाई चिनियाँ नागरिक बताउने ३७ वर्षीय शेरब ग्याल्मो सुनसहित पक्राउ परेका छन् । आफूलाई चिनियाँ नागरिक बताउने ग्याल्मो भन्ने सोनाम गुरूङको साथबाट प्रहरीले नेपाली नागरिकता फेला समेत पारेको … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आगलागीपीडितलाई वितरण गर्यो राहत सामग्री

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आगलागीपीडितलाई राहत सामग्री वितरण गरेको छ । कम्पनीले विगत देखि नै विपदको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विनियोजित रकमबाट प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको छ । … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकद्वारा बाल अस्पताललाई १ करोड सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले बाल अस्पताललाई आर्थिक सहयोग गरेको छ । निर्माण भइरहेको हेपाली हाइटस्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई बैंकले आर्थिक सहयोग गरेको हो । बैंकले सो … पूरा पढ्नुहोस् »

नेपाल बैंकबाट कर्जा लिएकाहरूलाई ब्याज छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडले बैंकबाट कर्जा लिएका ग्राहकहरूका लागि छुट सुविधा ल्याएको छ । बैंकले कर्जा उपभोग गरी विसं २०७५ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता … पूरा पढ्नुहोस् »

टोयोटा शोरुममा “एक्सपेरियन्स टोयटा” आयोजना, १२ वर्षसम्मको बैंकिङ फाइनान्स

काठमाण्डौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि ले असार ५ देखि दुई दिन धुम्बाराहीस्थित आफ्नो टोयोटा शोरुममा “एक्सपेरियन्स टोयटा” आयोजना गरेको छ । २०८१ लाई … पूरा पढ्नुहोस् »

नेपाल अमेरिका फिल्म फेस्टिभलमा नवीन र दयाहाङ सहभागी हुने

काठमाडौँ । अमेरिकाको मेरिल्याण्ड राज्यमा जुन २० देखि २३ सम्म आयोजना हुने नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई सहभागी हुने भएका छन् । फेस्टिभलमा … पूरा पढ्नुहोस् »

एउटै मञ्चबाट ४ विजेता घोषणा

काठमाडौँ । ‘मिस एन्ड मिस्टर जुनियर एन्ड सिनियर आइडल–२०२४’को एउटै मञ्चमा एकसाथ ४ विजेता घोषित भएका छन् । स्पार्कल इन्टरटेनमेन्टद्वारा राजधानीमा आयोजित प्रतियोगितामा सिनियर र जुनियर र जुनियर ‘बी’ र … पूरा पढ्नुहोस् »

स्वस्थ रहन आँप कति खाने ?

काठमाडौँ । स्वदेशी आँप नेपाली बजारमा आउने बेला भएको छ । तर सिजन अगावै र पछिसम्म पनि बजारमा रसायनको प्रयोग भएका आँपहरू पाइन्छ । यस्ता आँपले स्वास्थ्यमा हानी पुर्‍याउने विज्ञहरू … पूरा पढ्नुहोस् »