आज नेपाली बजारमा सुन-चाँदीको मूल्य घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।  मंगलबार सुनको मुल्य तोलामा ९ सयले घटेर तोलाको १ लाख ४४ हजार एक सयमा कारोबार भएको छ ।  यस अघि … पूरा पढ्नुहोस् »

उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकोमा विधान संशोधन गरेर त्यस्तो व्यवस्था गरिएको हो … पूरा पढ्नुहोस् »

सुजातालाई ‘द मिसेस नेसनल–२०२४’को उपाधि

काठमाडौं । इलामकी सुजाता सुब्बाले ‘द मिसेस नेसनल–२०२४’को उपाधि जितेकी छन् । फेसन डिजाइनर तथा कटिङ र स्टिचिङ ट्रेनर समेत रहेकी सुब्बाले वेष्ट फिगरको उपाधि पनि हात पारेकी छन् । … पूरा पढ्नुहोस् »

ढकाललाई साधारण सदस्यबाट निस्कासित गर्न आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य पनि नरहने गरी कारबाहीको तयारी गरेको छ । जारी केन्द्रीय समितिको बैठकमा अनुशासन आयोगले ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही … पूरा पढ्नुहोस् »

सीजी मोबाइल्स्को नेपालमा नथिङको सीएमएफ फोन, बड्स र वाच सार्वजनिक

काठमाडौं । सीजी मोबाइल्स्ले नेपालमा नथिङ ब्रान्डका नयाँ उत्पादन सार्वजनिक गरेको छ । जसमा नथिङ सीएमएफ फोन १, सीएमएफ बड्स प्रो २ र सीएमएफ वाच प्रो २ रहेको छ । … पूरा पढ्नुहोस् »

साथीहरुले चर्चा गरेर भएन नि, मेरो आफ्नै रुचि छैन ः सिटौला

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनाउने सहमति गरेको बेला नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारमा जान आफ्नो रुचि नभएको बताएका छन् । पार्टीको नेतृत्व गरेर … पूरा पढ्नुहोस् »

वीरेन्द्रनगर साकोसले मनायो २३ औं स्थापना दिवस

काठमाण्डौं । सुर्खेतमा रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले २३ बर्षमा ८ वटा सहकारीलाई एकीकरण गरेको छ । २०५८ सालमा २७ जनाबाट सुरु गरिएको सहकारीमा अहिले २३ हजार बढी … पूरा पढ्नुहोस् »

सीजीको सजिलो वासिङ मेसिन बजारमा

काठमाडौं । मनसुन र झरीलाई लक्षित गर्दै नेपालको सबैभन्दा ठूलो नम्बर १ ब्राण्ड सीजीले छिटो र सहजै कपडा धुने र मेसिनभित्रै सुक्ने प्रविधिको वासिङ मेसिन बजारमा ल्याएको छ । पानी … पूरा पढ्नुहोस् »

बरुण बेभरेजले साढे ८ महिनामा गर्यो पौने ५ अर्बको कारोबार

काठमाडौं । पेप्सी, माउन्टेन ड्यु, स्लाइस, मिरिन्डा, सोडा लगायतका सफ्ट ड्रिंक उत्पादन तथा बिक्री वितरण गर्ने बरुण बेभरेजले साढे ८ महिनामै पौने ५ अर्ब रुपैयाँको कारोबार गरेको छ । बरुण … पूरा पढ्नुहोस् »

८० प्रतिशतसम्म फाइनान्स सुविधामा सिट्रोन सी३ को पेट्रोल भर्सन बिक्री गर्ने योजना

काठमाडौं । सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले ८० प्रतिशतसम्म फाइनान्स सुविधामा सिट्रोन सी३ को पेट्रोल भर्सन बिक्री गर्ने योजना ल्याएको छ । यो नयाँ स्किममा सी३ पेट्रोल … पूरा पढ्नुहोस् »