देशको विकास र समृद्धिका लागि फेरि कांग्रेसको नेतृत्व आवश्यक ः उपसभापति खड्का

काठमाण्डौं । कांग्रेस दैलेखको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस अहिले मिसन–२०८४ नभई मिसन ०८१ मै रहेको बताएका छन् । उपसभापति खड्काले देशको समृद्धि … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना

काठमाडौँ । गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई छ वर्ष कैद र ८० लाख रुपैया जरिवाना तय भएको छ । विशेष अदालतका अध्यक्ष … पूरा पढ्नुहोस् »

भारतीय नागरिकले कमाएको रकममा नेपालमा उच्च कर

काठमाडौँ । भारतीय बहुराष्ट्रिय कम्पनीका उच्च पदाधिकारीको टोलीले भारतीय नागरिकहरूले कमाएको रकमको ३० प्रतिशत नेपालमा रहनु पर्ने र बाँकीमा पनि नेपालमा उच्च कर दर रहेको बताएको छ । उपप्रधान तथा … पूरा पढ्नुहोस् »

जसपाको महाधिवेशन सम्पन्न, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ । आज निर्वाचनको तयारी भए पनि अन्तिममा … पूरा पढ्नुहोस् »

बीएन्डसीबारे अदालतको फैसला सच्याउनेसहित केसीको सातबुँदे माग

काठमाडौं । झापाको बीएण्डसी मेडिकल कलेजबारेको फैसला सच्याउनेसहित सातबुँदे माग पूरा गर्न डा. गोविन्द केसीले सरकारलाई दुई साताको अल्टिमेटम दिएका छन् । यसअघि जेठ २४ गते डा. केसीले सरकारलाई एक … पूरा पढ्नुहोस् »

एसएसपीमा बढुवा भएका चारसहित १० प्रहरी अधिकारीले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले बढुवा भएका १० प्रहरी अधिकारीलाई दर्ज्यानी चिह्न लगाइदिएका छन् । चारजना प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुईजना प्रहरी नायव उपरीक्षक … पूरा पढ्नुहोस् »

प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न एसबिआई बैंकको आग्रह

काठमाडौं । नेपाल एसबिआई बैंकले खातावालाहरूलाई आफ्नो प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले बुधबार एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन … पूरा पढ्नुहोस् »

नेपाल बैंकद्वारा सडक डिभाइडर सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसरका सडकहरूमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभाइडरहरू सहयोग स्वरूप प्रदान गरेको छ । नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखामा एक कार्यक्रम आयोजना … पूरा पढ्नुहोस् »

सामसङ टिभी खरिदगर्दा विशेष अफर

काठमाण्डौं । टिभी प्रविधिको क्षेत्रमाविश्वव्यापी रूपमा १८ वर्ष देखि निरन्तर अग्रणी रहेको ब्रान्ड सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ । फुटबल फ्यानहरूको लागि सामसङले नवीनतम … पूरा पढ्नुहोस् »

भारतको नयाँ सेना प्रमुखमा द्विवेदी नियुक्त

नयाँदिल्ली । लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतको नयाँ सेना प्रमुख हुने भएका छन् । भारत सरकारले जनरल मनोज पाण्डेको ठाउँमा द्विवेदी सेना प्रमुख हुने जनाएको छ । लेफ्टिनेन्ट जनरल द्विवेदीसँग … पूरा पढ्नुहोस् »