जसपाका मन्त्रीहरुको राजीनामा स्वीकृत, प्रधानमन्त्रीलाई स्वास्थ्य र वन मन्त्रालयको पनि जिम्मेवारी

काठमाडौँ । जसपाका मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसङ्‌ख्या … पूरा पढ्नुहोस् »

पहिरोले कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द

बागलुङ । लगातार वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि बन्द भएको छ । करिडोरको चार ठाउँमा पहिरो खसेकाले अहिलेसम्म यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । शनिबार … पूरा पढ्नुहोस् »

अविरल वर्षाले खोटाङका ग्रामीण सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षाले खोटाङ जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् । वर्षासँगै आएको बाढी-पहिरोले कच्ची अवस्थामा रहेका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका हुन् । ग्रामीण सडक अवरुद्ध भएपछि जिल्लाका … पूरा पढ्नुहोस् »

आजदेखि केही दिनलाई मनसुन निष्क्रिय हुँदै जाने

काठमाडौं । आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा सोमबार सामान्य गिरावट

काठमाडौं । नेप्से परिसूचकमा सोमबार सामान्य गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक ४.६२ प्रतिशतले घटेको हो । नेप्से ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले … पूरा पढ्नुहोस् »

बागमतीका मुख्यमन्त्री जमरकट्टेलले राजीनामा नदिने विश्वासको मतकालागि जुट्ने

काठमाडौं । नेकपा एमालेले सत्तामा समीकरण परिवर्तन हुने भएपछि  बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  नेकपा एमालेले सोमबार बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । एमालेले … पूरा पढ्नुहोस् »

संसदमा बाढी-पहिरो लगायतका विपद् प्रभावितलाई राहत उपलब्ध गराउनुपर्ने माग

काठमाडौँ। प्रतिनिधिसभा सदस्यहरुले बाढीपहिरो र डुबानलगायत मनसुनजन्य विपद् प्रभावितलाई समयमा नै राहत सामग्री उपलब्ध गराउनुपर्नेमा सांसदहरुले माग गरेका छन। आजको बैठकमा सांसदहरुले बाढीपहिराका कारण घाइते भएकाहरुको समयमा उपचार र प्रभावितलाई … पूरा पढ्नुहोस् »

बहुमत गुमाएको सरकाले संविधानको धारा उपधारा खोज्ने अधिकार नहुने सांसद गैरेको टिप्पणी

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले अल्पमतमा परेको सरकार सत्तामा बस्न नमिल्ने बताएका छन् । आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले सरकारले बहुमत गुमाएपछि संविधानको धारा उपधारा … पूरा पढ्नुहोस् »

बंगलादेश र नेपाली होटल व्यवसायीबीच पर्यटन प्रवर्द्धनमा सहकार्य

काठमाण्डौं । नेपाल र बंगलादेशका होटल व्यवसायीबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने सम्बन्धमा विभिन्न समझदारी भएको छ । दुई देश बीच पर्यटन विकासका लागि गर्नुपर्ने प्रमुख कार्यलाई निरन्तर रूपमा सहकार्य गर्ने … पूरा पढ्नुहोस् »

नेपाल एसबीआई बैंकको ३१औँ वार्षिकोत्सव

काठमाण्डौं । नेपाल एसबीआई बैंकले आफ्नो ३१औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी बैंकले वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले शपथ ग्रहण समारोहको पनि आयोजना गरेको थियो । जहाँ बैंकका सबै … पूरा पढ्नुहोस् »