गिरिबन्धु टी स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्छ ः केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले गिरिबन्धु टी स्टेट प्रकरणमा छानबिन आयोग गठन गर्नुपर्ने माग गरेका छन् । उनले गिरिबन्धु टी स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्ने कांग्रेसको चाहना रहेको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दाहाल मोदीको शपथग्रहण समारोहमा सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुने भएका छन् । मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागिता जनाउने निर्णय गरेको सञ्चार तथा सूचना … पूरा पढ्नुहोस् »

प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेको छ । ०८० चैत १२ मा भएको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चका न्यायाधीश … पूरा पढ्नुहोस् »

सरकारले बोलायो ११ देशका राजदूतलाई फिर्ता

काठमाडौं । मन्त्रिपरिषद् बैठकले सरकारले ११ देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । फिर्ता बोलाइएका धेरैजसो राजदूतहरू राजनीतिक कोटामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका तर्फबाट राजदूत … पूरा पढ्नुहोस् »

महासंघ कब्जा गर्ने घृष्ठता !

नेपाल पत्रकार महासंघ यतिबेला डरलाग्दो संकटमा फसेको छ । पत्रकारहरुको छाता संगठनको रुपमा रहैँदै आएको यो महासंघमा भएको अनुचित दलीय हस्तक्षेप नै संकटको मुल कारण हो । अहिले पत्रकार महासंघले … पूरा पढ्नुहोस् »

आज सेयर बजार सामान्य अंकले घट्यो

काठमाडौं । आज सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा रोकिएको छ । आज सेन्सेटिभ इण्डेक्स ०.३४ प्रतिशतले घटेर ३७०.३४ विन्दुमा कायम भएको … पूरा पढ्नुहोस् »

संसदीय समितिले ठगलाई नै बचाउने अध्यक्ष केसीको दाबि

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले पोखरामा बुधबार सूर्यदर्शन सहकारी पीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै आपत्ति जनाएका छन् । आज बिहीबार प्रतिनिधि सभामा विशेष … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक: सांसदहरुले केके कुरामा सरकारको ध्यानार्कषण गराए ?

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले खेतीको याममा किसानलाई सहज रुपमा मलखाद उपलब्ध गराउन, अलपत्र आयोजनाहरूको शीघ्र सञ्चालन गर्न, बाढीपहिरोबाट जोगाउन तटबन्ध निर्माण गर्नलगायतका विषयमा ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको शून्य समयमा … पूरा पढ्नुहोस् »

टी-२० विश्वकप: अस्ट्रेलियाको विजयी शुरुवात

काठमाडौँ । अस्ट्रेलियाले जारी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । अस्ट्रेलियाले दिएको १६५ रनको … पूरा पढ्नुहोस् »

न्युरोडमा फुटपाथ बढाउन दिनुपर्छ- महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले न्युरोडमा फुटपाथ बढाउन दिनुपर्ने बताएका छन् । आज बिहिबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै शर्माले काठमाडौँका मेयर बालेन शाहलाई न्यूरोडको फुटपाथ ठुलो … पूरा पढ्नुहोस् »