’राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने ज्युँदो रहँदासम्म रवि लामिछाने नै हो’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रासवपा०का उपसभापति डीपी अर्यालले रवि लामिछाने ज्युँदो छँदासम्म पार्टी सभापति हुने बताएका छन् । पोखरामा भएको प्रदर्शनलाई सम्बोधन गर्दै डीपीले भने, ‘म यही मञ्चबाट के … पूरा पढ्नुहोस् »

पाकिस्तानले अस्ट्रेलियाविरुद्ध एकदिवसीय सिरिज जित्यो

काठमाडौँ । पाकिस्तानले अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज जितेको छ । आइतबार सम्पन्न सिरिजको तेस्रो खेल पाकिस्तानले ८ विकेटले जित हासिल गर्दै सिरिज २-१ ले जितेको हो । अस्ट्रेलियाले दिएको १४१ रनको … पूरा पढ्नुहोस् »

देउवाको टिप्पणी- रास्वपाका नेता कार्यकर्ताले सभापति पक्राउ पर्दा हो हल्ला गर्न आवश्यक छैन

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापति पक्राउ पर्दा रास्वपाका नेता तथा कार्यकर्ताहरुले अनावश्यक हो हल्ला गर्न आवश्यक नरहेको टिप्पणी गरेका छन् । धनगढी विमानस्थलमा पत्रकाहरुसँग कुराकानी … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री अधिकारी प्रहरी नियन्त्रणमा

काठमाडौं । जापान भ्रमणका क्रममा मानव बेच विखनको आरोपमा लागेका कोशी प्रदेशका तत्कालीन मन्त्री लीलावल्लभ अधिकारीलाई काठमाडौं ल्याइने तयारी गरिएको छ । उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं ल्याउन … पूरा पढ्नुहोस् »

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । … पूरा पढ्नुहोस् »

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा थप अनुसन्धानका लागि म्याद थप गर्न आज कास्की अदालतमा लगिएको छ । अदालतले अनुसन्धानका लागि पछिल्लो पटक दिएको … पूरा पढ्नुहोस् »

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ५ सयले घटेर तोलाको एक लाख ६६ हजारमा कारोबार भएको छ । यसअघि शुक्रबार … पूरा पढ्नुहोस् »

ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी

काठमाडौं । ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको रकम अनियमितता प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ । एनसीबीको सिफारिसका … पूरा पढ्नुहोस् »

सिन्धुपाल्चोक कारागारबाट भागेका एक जना व्यक्ति पक्राउ

काठमाडौं । सिन्धुपाल्चोक कारागारबाट भागेका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कारागारबाट भागेका विनायककुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई बिहीबार राति सुनसरीको कोशी गाउँपालिका-८ … पूरा पढ्नुहोस् »

ट्रम्पले बनाए सुसी वाइल्सलाई ह्वाइटहाउसको ‘चिफ अफ स्टाफ’

काठमाडौँ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सुसी वाइल्सलाई ह्वाइटहाउसको चिफ अफ स्टाफमा नियुक्त गरेका छन् । वाइल्स ट्रम्पको चुनावी अभियानकी प्रबन्धक थिइन् । उनी लामो समयदेखि ट्रम्पको सल्लहाकारको रुपमा … पूरा पढ्नुहोस् »