परराष्ट्रमन्त्रीद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली

काठमाडौं । परराष्ट्रमन्त्री डा .आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् । मन्त्री डा .राणा शुक्रबार काठमाडौँस्थित अमेरिकी राजदूतावासमा पुगी … पूरा पढ्नुहोस् »

भ्रष्टाचार काण्ड छानबिन गर्न उच्चस्तरीय आयोग बनाऔँ- रास्वपा सांसद खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद शिशिर खनालले देशमा देखा परेको भ्रष्टाचारको सबै काण्डको छानबिन गर्न माग गर्दै उच्चस्तरीय आयोग बनाउनुपर्ने सुझाव दिएका छन् । शुक्रवार सामाजिक सञ्जालमा … पूरा पढ्नुहोस् »

जय ट्रफी खेल्ने पुलिस क्लबको टिम घोषणा

काठमाडौं । आइतबारबाट सुरु हुने जय ट्रफी मेन्स एलिट कपका लागि विभागीय टिम नेपाल पुलिस क्लबको टोली घोषणा भएको छ । आरिफ शेखको कप्तानीमा पुलिस क्लबको टोली घोषणा भएको हो … पूरा पढ्नुहोस् »

मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ- अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण … पूरा पढ्नुहोस् »

सुनचाँदीको मुल्य बढ्यो

काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य २ हजारले बढेको छ । आज सुन तोलामा एक लाख ५३ हजार ५ सयमा … पूरा पढ्नुहोस् »

बाल गायक सचिनको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनको खबरले दुःखी भएको बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत प्रधानमन्त्री ओलीले सचिनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनले … पूरा पढ्नुहोस् »

माओवादीले ६ महिने जागरण अभियान चलाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको … पूरा पढ्नुहोस् »

संवैधानिक राजतन्त्र सहित २०४७ सालको संविधानमा फर्किनु पर्छ- शुसिलमान शेरचन 

४९ औँ राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको अवसरमा नेपाली काँग्रेस (बिपी) ले एक कार्यक्रम आयोजना गरेको थियो । बिपी काँग्रेसका सभापति शुसिलमान शेरचनको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्ष शेरचनले … पूरा पढ्नुहोस् »

‘कुनै बाल बालिकाले सचिनले भोगेको जस्तै नियति भोग्न नपरोस’

काठमाडौं ।  गायक शिव परियारले बाल गायक सचिन परियारको जस्तो नियति कसैले पनि भोग्नु नपरोस् भनेर भनेका छन् । सचिनको बिहीबार बिहान उपचारको क्रममा निधन भएको हो । सिभियर निमोनियाले … पूरा पढ्नुहोस् »

बंगलादेशका हिन्दु नेतालाई छाडन अदालतले दिएन अनुमति

ढाका । हिन्दू सन्त चिन्मय कृष्ण दास एक महिनाभन्दा बढी समयदेखि बंगलादेशको जेलमा छन् । चटगाउँ महानगरीय सत्र न्यायाधीशको अदालतमा उनको जमानतको सुनुवाइ भएको थियो तर अदालतले उनको जमानत खारेज … पूरा पढ्नुहोस् »