एनआईसी एसिया बैंकको मधेस प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा आफ्नै भवनमा

काठमाडौं । एनआईसी एसिया बैंकले मधेस प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा कार्यालयका सेवा आफ्नै भवनबाट थालेको छ । पर्सास्थित वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको हो । यसअघि … पूरा पढ्नुहोस् »

जगदम्बा मोटर्सको ‘च्याम्पियन्स एक्सचेन्ज’सार्वजनिक

काठमाडौं । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै … पूरा पढ्नुहोस् »

देउवाले बोलाए विपक्षी दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूको बैठक बोलाएका छन् । भोलि (मंगलबार) बिहान १० बजे बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलको कार्यकक्षमा बैठक बस्ने राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका … पूरा पढ्नुहोस् »

गण्डकी सरकार ढल्यो, पाण्डेको मागबमोजिम सर्वोच्चको आदेश

काठमाडौं । खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेशको सरकार ढलेको छ । सर्वोच्च अदालतले नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको रिट जारी गरिदिएसँगै अधिकारी नेतृत्वको सरकार ढलेको हो । सर्वोच्चका … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले संसदीय समिति गठनमा आफ्नो अडान कायम राख्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने आफ्नो अडान कायमै राखेको छ । पार्टीका शीर्ष नेताको बैठकले आफ्नो अडान यथावत् राख्ने निर्णय … पूरा पढ्नुहोस् »

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । पार्टी विभाजन र विभाजित सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएको विश्वासको मतमा संलग्न गरिएको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट आज हेर्न नभ्याइने … पूरा पढ्नुहोस् »

गुरुङको प्रष्टीकरण- मैले ओलीलाई कुनै दुर्व्यवहार गरेको छैन

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गत जेठ ४ गते संसद् भवनमा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसँगको मुडभेडबारे जवाफ दिएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित … पूरा पढ्नुहोस् »

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ९३ अङ्कले बढेर दुई हजार एक सय १३ … पूरा पढ्नुहोस् »

श्रममन्त्रीले खारेज गरेको निर्णय सर्वोच्चले गर्यो सदर

काठमाडौं । सर्वोच्च अदालतले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ‘अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६’ को कार्यान्वयनमा अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको छ । मन्त्रालयले उक्त कार्यविधिमा संशोधन अनुसार … पूरा पढ्नुहोस् »

मेरो सपना पुरा नभएपनि देशको सपना पुरा भएको छ- सन्दिप

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेले आज अपराहन्न एक तस्बिर सहित स्टाटस सार्वजनिक गरेका छन । अदालतबाट सफाई पाई विश्वकपका खेलकालागि अभ्यास गरिरहेका उनलाई अन्तिममा अमेरिकाले भिसा नदिएपछि उनि अमेरिका जान … पूरा पढ्नुहोस् »