बंगलादेश र नेपाली होटल व्यवसायीबीच पर्यटन प्रवर्द्धनमा सहकार्य

काठमाण्डौं । नेपाल र बंगलादेशका होटल व्यवसायीबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने सम्बन्धमा विभिन्न समझदारी भएको छ । दुई देश बीच पर्यटन विकासका लागि गर्नुपर्ने प्रमुख कार्यलाई निरन्तर रूपमा सहकार्य गर्ने … पूरा पढ्नुहोस् »

नेपाल एसबीआई बैंकको ३१औँ वार्षिकोत्सव

काठमाण्डौं । नेपाल एसबीआई बैंकले आफ्नो ३१औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी बैंकले वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले शपथ ग्रहण समारोहको पनि आयोजना गरेको थियो । जहाँ बैंकका सबै … पूरा पढ्नुहोस् »

विकास निर्माणलाई अगाडि बढाउन कांग्रेस,एमाले गठबन्धन ः अध्यक्ष ओली

काठमाडौँ । नयाँबानेश्वरस्थित संसद भवनमा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताएका … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी महासंघद्वारा विभिन्न व्यक्तित्व तथा संघसंस्था पुरस्कृत

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघले १०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, ३० औं संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३१ औं राष्ट्रिय सहकारी महासंघ दिवसको अवसरमा विभिन्न व्यक्तित्व तथा उत्कृष्ट … पूरा पढ्नुहोस् »

चन्द्रागिरि साकोसको आगामी बर्षको बार्षिक योजना

काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले आ.व. २०८१।०८२ को वार्षिक कार्ययोजना तथा बजेट तर्जुमा कार्यशाला सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सहकारी विभागका उपरजिष्ट्रार टेकराज अर्यालले वर्तमान अवस्थामा … पूरा पढ्नुहोस् »

किसान बहुउद्देश्यीय ‘उत्कृष्ट सहकारी’ पुरस्कारबाट पुरस्कृत

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघले १०२औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा कैलालीको लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थालाई पुरस्कृत गरेको छ । महासंघले सुदूरपश्चिम प्रदेशको उत्कृष्ट सहकारी संस्थाका रूपमा उक्त संस्थालाई … पूरा पढ्नुहोस् »

नेक विडिएचले विश्वविद्यालयको शिक्षा हासिल गर्ने बाटो बनाएको दावी

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजले सञ्चालन गरेको विडिएच कार्यक्रमले डिप्लोमा गरेर बसेका विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्ने वातावरण बनाएको बताइएको छ । ब्याचलर फर डिप्लोमा होल्डर्स कार्यक्रमले सिटिइभिटी अन्तरगत डिप्लोमा … पूरा पढ्नुहोस् »

एभरेष्ट हस्पिटलको निःशुल्क स्वास्थ्य शिविरमा ४२१ जनाले गरे जाँच

काठमाडौं । नयाँ बानेश्वरको एभरेष्ट हस्पिटलले बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विहान ८ देखि अपरान्ह ३ बजेसम्म चलेको शिविरमा ४२१ जनाले स्वास्थ्य जाँच तथा … पूरा पढ्नुहोस् »

दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ । एक कार्यक्रमकाबीच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तामाङले … पूरा पढ्नुहोस् »

प्रभु बैंकका ग्राहकलाई टी थ्री थकाली र साइनो तन्दुरीको सेवामा छुट

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकै अवस्थित टी थ्री थकाली एण्ड मल्टी क्यूजीङ र साइनो तन्द्री एण्ड सेकुवा कर्णरले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता … पूरा पढ्नुहोस् »