बूढानीलकण्ठ नगरपालिकाका मेयरसहितलाई जेल सजाय

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख (मेयर) मिठाराम अधिकारीसहित तीनजनालाई कैद सजाय सुनाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले आइतबार उनीहरूलाई एक,एक महिना कैद सजाय सुनाएको … पूरा पढ्नुहोस् »

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । आज महाशाखाले ‘तातो दिन तथा तातो लहर’ सम्बन्धी विशेष बुलेटिन … पूरा पढ्नुहोस् »

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/०८० को ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ । आइतबार महालेखापरीक्षक तोयम रायाले शितलनिवासमा आयोजिक एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कार्यालयको … पूरा पढ्नुहोस् »

महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो- महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो भन्दै प्रश्न गरेका छन् । महामन्त्री शर्माले कांग्रेसले आयोजना गरेको सहकारी ठगिविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै महान्यायाधिवक्ताको … पूरा पढ्नुहोस् »

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ । नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक २२.१४ अंकले घटेर २ हजार १०९.३४ को बिन्दुमा कायम भएको हो । आइतबार ३१५ कम्पनीको एक करोड … पूरा पढ्नुहोस् »

गृहमन्त्रीमाथि संसदीय छानविन हुनुपर्ने माग राख्दै कांग्रेस सडकसम्म

काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग राख्दै नेपाली कांग्रेस सडकसम्म पुगेको छ । आज आइतबार अपराहन्न काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा भातृ संगठनहरु … पूरा पढ्नुहोस् »

मौनता श्रेष्ठको लेखनमा आउने भो ‘ए बाउ’

काठमाडौँ । मौनता श्रेष्ठको लेखनमा तयार पारिएको नेपाली कथानक सिरिएल ‘ए बाउ’ सार्वजनिक हुने भएको छ । जिवन गौतमको निर्देशन र मौनता श्रेष्ठको लेखन एवम् परिकल्पनामा बनेको ‘ए बाउ’ एक … पूरा पढ्नुहोस् »

सञ्चार र सूचना प्रविधिमा गुणस्तरीय सेवा विस्तार

काठमाडौँ । देशका ७५ जिल्लामा फाइबरमार्फत इन्टरनेट सेवा विस्तार गरेको छ भने हालसम्म २५ हजार किलोमिटरभन्दा बढी अप्टिकल फाइबर विस्तार गरिएको छ । सरकारले नेपाल टेलिकममार्फत अधिकांश भू–भागमा दूरसञ्चार र … पूरा पढ्नुहोस् »

कांग्रेसको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । सभामुख देवराज घिमिरेले नाराबाजीका बीचमा नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । … पूरा पढ्नुहोस् »

नाराबाजीकाबीच नीति तथा कार्यक्रममा छलफल, दलीय प्रतिनिधित्वको आधारमा छलफल जारी

काठमाडौँ । प्रतिनिधि सभामा अर्थमन्त्री बर्षामान पुनले आर्थिक सर्वेक्षण र सार्बजनिक संस्थानको बार्षिक स्थितिको समिक्षा प्रतिवेदन २०८१ पेश गरेका छन् । प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच … पूरा पढ्नुहोस् »