सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आज काठमाडौँ ल्याइने

काठमाडौँ । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले आज बेलुकी हवाई मार्गबाट काठमाडौँ ल्याउन लागेको बताएको छ। काठमाडौँमा स्वर्णलक्ष्मी … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक ८ अंकले घट्यो

काठमाडौं । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से परिसूचक ८.३० अंक घटेको छ । नेप्से घट्दा सेयर बजारको परिसूचक नेप्से २७४८ अंकमा झरेको छ । बजार घट्दा कारोबार रकम पनि घटेको … पूरा पढ्नुहोस् »

अव्यवस्थित शहरीकरण नेपालको चुनौति : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अव्यवस्थित शहरीकरण नेपालको चुनौतिको विषय बनेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्राकृतिक … पूरा पढ्नुहोस् »

ट्रम्पले रुस र युक्रेन मामिलाका लागि रिटायर्ड जर्नेललाई नियुक्त गरे विशेष दूत

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन मामिलाका लागि विशेष दूत नियुक्त गरेको घोषणा गरेका छन् । ट्रम्पले पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार एवं अवकाशप्राप्त लेफ्टिनेन्ट जर्नेल किथ केलाङलाई … पूरा पढ्नुहोस् »

परराष्ट्र मन्त्री आरजु राणा चीन प्रस्थान

काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा चिनियाँ विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज चीन प्रस्थान गरेकी छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३०० सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री देउवा आज चीन भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज चीन भ्रमणमा जाने भएकी छन् । परराष्ट्रमन्त्रालयका अनुसार मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको अवसरमा आजदेखि शनिबारसम्म चीनको भ्रमण … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण लगायतका विषयमा छलफल हुने … पूरा पढ्नुहोस् »

मेडिकल व्यवसायी प्रसाईँलाई वीर अस्पताल फर्काइयो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल फर्काइएको छ । साइबर कसूरमा पक्राउ परेका प्रसाईंलाई मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको थियो । प्रसाईं पक्राउ … पूरा पढ्नुहोस् »

सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्छौं- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् । सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री … पूरा पढ्नुहोस् »