प्राईम बहुउद्देश्यीयमा ठगी सम्बन्धी कसूरमा आठ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका ४ गैह्रापाटनस्थित प्राईम बहुउद्देश्यीय सहकारी संस्था ठगी सम्बन्धी कसूरमा ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा गैह्रापाटन बस्ने संस्थाका पूर्व अध्यक्ष ६६ … पूरा पढ्नुहोस् »

सशस्त्रका दुई एसपीसहित ७ जनालाई विभागीय कारबाही

काठमाडौँ । सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको घटनामा ‘सुरक्षा कमजोरी’ देखिएको छानबिन निष्कर्ष छ । सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल नेतृत्वको आन्तरिक समिति र राष्ट्रिय विपद् जोखिम … पूरा पढ्नुहोस् »

अपांगता भएकाहरूको आन्दोलनमा बल प्रयोग

काठमाडौं । अपांगता भएकाहरूको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ । शान्तिबाटिकाबाट माइतीघरतर्फ आएका आन्दोलनकारीलाई प्रहरीले सडकमा छेकेर बल प्रयोग गर्दा ६ जना घाइते भएको संघर्ष समितिका प्रवक्ता गणेश केसीले … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेसले युएईमा साङगितिक कार्यक्रम आयोजना गर्दै

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले युएईस्थित दुबईको SK 7 क्लबमा साङगितिक कार्यक्रम मे १९ तारिखमा आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर … पूरा पढ्नुहोस् »

बडिखेलका अग्नि पिडितलाई युवासंघद्वारा शैक्षिक राहत बितरण

ललितपुर । नेकपा एमालेको जन संगठन राष्ट्रिय युवा संघ नेपालको ३५ औं स्थापना दिवसको अवसरमा आज राष्ट्रिय सभा गृह काठमाण्डौंमा आयोजित बिशेष कार्यक्रममा गत २०८१ बैशाख १८ गते तपेश्वरको जंगलमा … पूरा पढ्नुहोस् »

द नेपाल डिस्टीलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडकबत्ती जडान

काठमाडौं । नेपाली मदिरा ‘खुकुरी रम’ तथा न्यूड भोड्काको उत्पादक ‘दि नेपाल डिस्टीलरिज’ले काठमाडौं महानगरपालिकाको वडानम्बर १६ को बालाजुस्थित केही सडक क्षेत्रमा पोल तथा सडकबत्ती जडान गरेको छ । कम्पनीले … पूरा पढ्नुहोस् »

सलिकोको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य नियुक्त

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को कम्पनी सचिवमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छिन् । उनी सलिकोमा नायब प्रमुख कार्यकारी अधिकृत समेत हुन् । कम्पनीको वैशाख ३१ गते बसेको … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले बुधबार एक सूचना … पूरा पढ्नुहोस् »

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । हिजो मंगलवारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी छ । उक्त मुद्धामा हिजो बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको … पूरा पढ्नुहोस् »

ग्यालेक्सी फोर के टीभीविरुद्ध हिमालयन बैंक अदालतमा

काठमाडौं । आफूले प्रायोजन गरेको कार्यक्रम प्रसारण नगरी पेश्किबापत लगेको रकमसमेत फिर्ता नदिएको भन्दै हिमालयन बैंकले गोर्खा मिडिया प्रालि(ग्यालेक्सी फोर के टीभी) विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ … पूरा पढ्नुहोस् »