अर्काको काँध चढेर राज गर्नेको दिन सकिए- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको दाबी गरेका छन् । आज (आइतबार) नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा उनले … पूरा पढ्नुहोस् »

हेलिकप्टरमा सवार ५ जना साँगाबाट गाडीमा आए काठमाडौं

काठमाडौं । लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा सवार ५ जना यात्रु साँगाबाट गाडीमा काठमाडौं आएका छन् । हेलिकप्टरमा चरा ठोक्किएपछि साँगामा आकास्मिक ल्याण्ड गरेको हेलिकप्टर भने प्राविधिक परिक्षणपछि मात्रै काठमाडौं … पूरा पढ्नुहोस् »

विकास निर्माणको काम प्रकृतिमैत्री ढंगले गरौँ- उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको भन्दै अब प्रकृतिमैत्री ढंगले विकास निर्माणको काम गर्नुपर्ने बताएका छन् । आइतबार सोलु दुधकुण्ड नगरपालिकाको … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आइतबार जारी गरेका हुन् । मंगलबार बसेको … पूरा पढ्नुहोस् »

दक्षिण कोरिया विमान दुर्घटनामा उद्धार गरिएका २ बाहेक सबैको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा उद्धार गरिएका २ जना बाहेक सबैको मृत्यु भएको छ । विमानमा सवार १८१ जनामध्ये २ जना जीवितै उद्धार गरिएको … पूरा पढ्नुहोस् »

माओवादी पहिलो भए सुशासनको युग सुरु हुन्छ- प्रचण्ड

काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी पहिलो भए देशमा सुशासनको युग सुरु हुने बताएका छन् । खबरदारी सभामा उनले आफ्नो पार्टी पहिलो भए देशमा सुशासन कायम हुने र … पूरा पढ्नुहोस् »

लुक्लाबाट काठमाडौँ आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किएपछि…

काठमाडौँ । लुक्लाबाट काठमाडौँ आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किएको छ । चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गर्नुपरेको हो । हेलि एभरेष्टको ९ एन-एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम … पूरा पढ्नुहोस् »

सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य ५ सयले घटेको छ । आज सुन तोलामा एक लाख ५० हजार २०० मा … पूरा पढ्नुहोस् »

दक्षिण कोरियामा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुग्यो

काठमाडौँ । दक्षिण कोरियामा दुर्घटनाग्रस्त जेजु एयरको विमानमा मृत्यु हुनेको संख्या १२० पुगेको छ । मिडिया रिपोर्टका अनुसार हाल उद्धार कार्य जारी रहेको छ भने २ जनाको सकुशल उद्धार गरिएको … पूरा पढ्नुहोस् »

संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउँछौ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाइने बताएका छन् ।  शुक्रबार गृह मन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले यस्तो बताएका … पूरा पढ्नुहोस् »