वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको हो । यस अघि … पूरा पढ्नुहोस् »

बैंकरहरूले फुटसलमा राष्ट्र बैंकलाई हराउँदै स्तब्ध

काठमाडौं । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बैंकरहरूले राष्ट्र बैंकलाई हराउँदै स्तब्ध पारेको छ । राष्ट्र बैंकको उच्च व्यवस्थापन र बैंक तथा वित्तीय संस्थाका प्रमुख … पूरा पढ्नुहोस् »

नेपाल रिमा लगानी बढाउँदै हिमालयन र एशियन लाइफ

काठमाडौं । पुँजी बजारमा नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को सेयर सर्वाधिक कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको ६३ करोड रुपैयाँ बढीको संस्थापक सेयर कारोबार भएको हो । … पूरा पढ्नुहोस् »

उपनिर्वाचनमा आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । निर्वाचन कार्यतालिका अनुसार गएराति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने समय लागु भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले विज्ञप्ति जारी गर्दै मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि … पूरा पढ्नुहोस् »

राष्ट्रिय विकास परिषद्को बैठकमा प्रचण्डसहित पूर्वप्रधानमन्त्री र शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय विकास परिषद्को बैठक राष्ट्रिय योजना आयोगले तयार पारेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजनामा छलफल गर्न परिषद्को बैठक बस्न लागेको छ । बिहान ८ बजेदेखि बेलुका ७ … पूरा पढ्नुहोस् »

अर्को महिना सप्राइज कुरेर बस्नु होला : गृहमन्त्री लामिछाने

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरुले बदनाम गर्न विभिन्न ढंगले हिलो छ्यापेको बताएका छन् । … पूरा पढ्नुहोस् »

ललितपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिब) सेवा सुचारु

ललितपुर । ललितपुर महानगरपालिकाले वैशाख १२ गतेदेखि पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिब) सेवा सुचारु गर्ने भएको छ । गत वर्ष देखी नै आफ्नै साधन स्रोत परिचालन गरी ३० देखि … पूरा पढ्नुहोस् »

श्री मनकामना सहकारीद्वारा शैक्षिक सामाग्री वितरण

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा मुख्य कार्यालय रहेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले विद्यालय शैक्षिक कार्यक्रम २०८१ अन्तरगत बनेपा नगरपालिका वडा … पूरा पढ्नुहोस् »

२ दिने नेपाल भ्रमण सकेर कतारका अमिर स्वदेश फिर्ता

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फिर्ता भएका छ्न । २ दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आएका उनलाई राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विमानस्थलमा बिदाइ … पूरा पढ्नुहोस् »

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको प्रमुख कार्यकारी अधिकृतमा डंगोल

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा मन्जिला डंगोललाई नियुक्त गरिएको छ । व्यवस्थापनमा स्नातकोत्तर डंगोलसँग तत्कालिन सनराईज बैंक, मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय … पूरा पढ्नुहोस् »