सहकारी पीडितको पैसा जसरी पनि फिर्ता गरिन्छ : गृहमन्त्री लामिछाने

इलाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेका जनताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् । इलामको चुलाचुलीमा आज (मंगलबार) आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले … पूरा पढ्नुहोस् »

पचाल झरनालाई नेपालकै ‘अग्लो झरना’ को मान्यता दिन आग्रह

मान्म (कालीकोट)। कालीकोटको पचाल झरना गाउँपालिका–३ मा रहेको पचाल झरनालाई नेपालकै अग्लो झरनाको आधिकारिक मान्यता दिन स्थानीयले आग्रह गरेका छन् । पटकपटक नापजाँच गर्दा यसअघि नेपालकै लामो भनिएको झरनाभन्दा अग्लो … पूरा पढ्नुहोस् »

कतारका अमिर थानीलाई २१ तोपको सलामी सहित नेपालमा स्वागत (तस्विरहरु)

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् । उनलाई सेनाको सलामीसहित सम्मान गरिएको थियो । बङ्गलादेशको भ्रमण सकेर अमिर काठमाडौँ आएका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको आग्रह- नेपालमा लगानी गर्नुस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहिआएको सम्बन्धका विविध … पूरा पढ्नुहोस् »

बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न आग्रह

दमौली। तनहुँको बन्दीपुर पर्यटन बोर्डले पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको सौन्दर्यता र मौलिकतालाई कायम राख्न आग्रह गरेको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनका निमित्त गठित बोर्डले मुख्य बजार क्षेत्रको सौन्दर्यता … पूरा पढ्नुहोस् »

बागलुङमा ३८ वनमा डढेलो : १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङ । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण डढेलो लाग्याे । सो डढेलो गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो । त्यसभन्दा अगाडि जिल्लाको … पूरा पढ्नुहोस् »

फिल्म ‘एक्टर’को शुभसाइत, प्रदीप, आना र दिव्या एकैठाउँमा

काठमाडौँ । फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । आज (मंगलबार) बिहान ललितपुरको भैसेपाटीस्थित कार्यविनायक मन्दिरमा हवन यज्ञ गर्दै फिल्मको मुहूर्त गरिएको थियो । फिल्मको शुभमुहुर्तमा मुख्य कलाकारहरु प्रदीप खड्का, … पूरा पढ्नुहोस् »

कतारी अमिरको नेपाल भ्रमण- स्वागतद्धार देखि सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । आज पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी(कतारी राजा) को स्वागतमा वानेश्वर र माइतीघर क्षेत्रमा स्वागतद्धार देखि सुरक्षा व्यवस्थालाई चुस्त पारिएको … पूरा पढ्नुहोस् »

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज बसेको बैठकलाई सम्बोधन … पूरा पढ्नुहोस् »

खगेन्द्रप्रसाद र रुद्रकली कतारी अमिरलाई उपहार दिइने

काठमाडौँ । नेपाल भ्रमणमा आज आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले उपहारमा दुईवटा हात्ती दिने भएको छ । कतारका राजा थानी आज (मंगलबार) अपराह्न … पूरा पढ्नुहोस् »