रवि लामिछानेसहित पाँच प्रतिवादीको मुद्दा न्यायाधीश राईको इजलासमा

काठमाडौँ । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आज (सोमबार) देखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । लामिछानेसहित पूर्व डीआईजी छविलाल … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले गराए विभिन्न देशका लागि राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा रुसी महासंघका लागि नव नियुक्त राजदूत जंगबहादुर … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य बढ्यो

काठमाडौँ । नेपाली स्थानीय बजारमा सुनको मूल्य बढेको छ । तोलामा दुई सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी … पूरा पढ्नुहोस् »

नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर स्वदेश फर्कँदै मन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वास्थ्य परीक्षणका लागि भारतको नयाँदिल्ली रहेकी आज स्वदेश फर्कने भएकी छन् । उनी बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत … पूरा पढ्नुहोस् »

लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान हुँदै, रविसहित ५ जना बयानका लागि अदालतमा

काठमाडौं । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले … पूरा पढ्नुहोस् »

रविविरूद्ध मुद्दा दायरको जानकारी संसदलाई गराइँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध मुद्दा दायर भएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयलाई पठाउने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले संसद सचिवालयलाई जानकारीसहित पत्र … पूरा पढ्नुहोस् »

रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ । सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधिवक्ता … पूरा पढ्नुहोस् »

साताको पहिलो दिन नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ५३ अङ्कले घटेर दुई हजार पाँच सय ८३ … पूरा पढ्नुहोस् »

हनी ट्रयाप प्रकरणमा फरार इन्स्पेक्टर बिनु शाही अदालतमा हाजिर

काठमाडौं । बलात्कार मुद्दामा फसाउने नियतले रकम असुलेको आरोपमा अनुसन्धान अघि बढेपछि फरार सूचीमा रहेकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही अदालत उपस्थित भएकी छिन् । उक्त घटनामा आरोपित शाही आइतबार … पूरा पढ्नुहोस् »

रविविरुद्ध तीन कसुरमा मुद्दा दर्ता, ३१ करोड २६ लाख बिगो दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध तीन कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति … पूरा पढ्नुहोस् »