रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ । सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधिवक्ता … पूरा पढ्नुहोस् »

साताको पहिलो दिन नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ५३ अङ्कले घटेर दुई हजार पाँच सय ८३ … पूरा पढ्नुहोस् »

हनी ट्रयाप प्रकरणमा फरार इन्स्पेक्टर बिनु शाही अदालतमा हाजिर

काठमाडौं । बलात्कार मुद्दामा फसाउने नियतले रकम असुलेको आरोपमा अनुसन्धान अघि बढेपछि फरार सूचीमा रहेकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही अदालत उपस्थित भएकी छिन् । उक्त घटनामा आरोपित शाही आइतबार … पूरा पढ्नुहोस् »

रविविरुद्ध तीन कसुरमा मुद्दा दर्ता, ३१ करोड २६ लाख बिगो दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध तीन कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति … पूरा पढ्नुहोस् »

नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट नेपाल आएका एक व्यक्ति मृत घोषित

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका एक यात्रुलाई अस्पताल मृत घोषणा गरेको छ । निगमको आरए ४१० उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका ५३ वर्षीय देउमान … पूरा पढ्नुहोस् »

कांग्रेस नेता कोइराला भन्छन्- देउवासँग कुनै असमझदारी छैन

धनगढी । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै असमझदारी नभएको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीद्वारा आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले यस्तो दावी … पूरा पढ्नुहोस् »

मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने

काठमाडौं । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको अमेरिका भ्रमणमा खर्च ४ करोड २९ लाख

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत ४ असोजदेखि १४ असोजसम्म गरेको अमेरिका भ्रमणमा राज्य कोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार … पूरा पढ्नुहोस् »

रविसहित ३१ जनाविरुद्ध तीन कसुरमा मुद्दा दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीनवटा कसुरमा अभियोग पत्र दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले लामिछाने, पूर्वडीआईजी छविलाल … पूरा पढ्नुहोस् »

एनपीएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्री ओलीले गरे सम्मान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट … पूरा पढ्नुहोस् »