कृष्णबहादुर महरा पक्राउ पर्नुभयो सरकारलाई धन्यवाद छ : महामन्त्री थापा

काठमाडौं । गृहमन्त्री रवि लामिछाने समेत मुछिएको सहकारी संस्थामा भएको रकम हिनामिना बारे निष्पक्ष रुपमा छानबिन गर्न कांग्रेसले सरकारको ध्यानआकर्षण गरेको छ । आज सोमबार संसद बैठकमा विशेष समय लिएर … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफको एमडीआरटी सम्मान कार्यक्रम

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले एमडीआरटी २०२४ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले उक्त कार्यक्रम चितवनको नारायणगढमा चैत २ देखि चैत ४ गतेसम्म ३ … पूरा पढ्नुहोस् »

सहकारी ठगी आरोपमा मुछिएका गृहमन्त्रीबाट कसरी निष्पक्ष छानबिन होला ? ः थापा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगन थापाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछाने आफैं कसरी निष्पक्ष अनुसन्धान गर्न सक्छन् भनेर प्रश्न गरेका छन् । आजको बैठक आरम्भ हुनासाथ … पूरा पढ्नुहोस् »

एक सातादेखि अवरुद्ध कर्णाली पुल एकतर्फी सञ्चालनमा

काठमाडौं । कर्णाली चिसापानी पुल एक सातापछि सुचारु भएको छ । फागुन २८ गते वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा ५प ५२९७ नम्बरको ट्रकमा आगलागी हुँदा पुलको १४ सपोट … पूरा पढ्नुहोस् »

कृष्णबहादुर महरा सीआइबीको नियन्त्रणमा

रुपेन्देही । पूर्वसभामुख तथा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनसन्धान ब्यूरो (सीआइबी) ले नियन्त्रणमा लिएको छ । आज (सोमबार) रूपन्देहीबाट नियन्त्रणमा लिइएको हो । सुन तस्करी जाँचबुझ … पूरा पढ्नुहोस् »

सोनामको सिजन सेल अफर

काठमाडौं । नेपाली ब्रान्ड सोनामले जाडो महिना सकिएसँगै सिजन सेल अफर सञ्चालनमा ल्याएको छ । उच्च गुणस्तरीय कपडा सामग्रीको चर्चित ब्रान्ड सोनामले १ चैतदेखि यो अफर सञ्चालनमा ल्याएको हो । … पूरा पढ्नुहोस् »

दिपेश पुनलाई ८ दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीबाट पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद … पूरा पढ्नुहोस् »

जिल्ला सहकारी संघ भक्तपुरको अध्यक्षमा रायमाझी

काठमाडौं । जिल्ला सहकारी संघ, भक्तपुरको सम्पन्न २५ औं वार्षिक साधारणबाट अध्यक्षमा ध्रुव बहादुर रायमाझी निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनको लाग निर्वाचन भएको थियो । रायमाझीले ७१ मत … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसको आयोजनामा महिला सदस्यको क्षमता अभिवृद्धि

भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको महिला उप समितिको आयोजनामा महिला सदस्यहरुको क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ । संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा १ सय … पूरा पढ्नुहोस् »

वैशाखमा १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव

काठमाण्डौ । नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाख २६ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले … पूरा पढ्नुहोस् »