चौधरी फाउण्डेशनको उन्नती मेला

काठमाण्डौ । उन्नती कल्चल भिलेजको वार्षिक उत्सवको अवसरमा चौधरी फाउण्डेशनद्वारा उन्नती मेला सम्पन्न भएको छ । मेलामा हस्तकलाका सामाग्री, कृषिजन्य वस्तु, अर्गानीक उत्पादन, मौलिक खाना, चित्रकला, थाकल, वेत वांस, गहुंको … पूरा पढ्नुहोस् »

कोका कोलाले बनायो गिनिज वर्ल्ड रेकर्ड’

काठमाडौँ । कोका कोलाले नेपालमा ’द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वल्र्ड रेकर्ड कायम गरेको छ । कम्पनीले काठमाडौँको बौद्धस्थित होटल हायत रेजेन्सी ग्राउन्डमा ’काठमाडौँ इज कुकिंग’ दोस्रो संस्करण … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको सेमिनार

काठमाडौं । महालक्ष्मी विकास बैंकले फाल्गुण २६ देखि २७ गतेसम्म चितवनको सौराहामा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु, केन्दि«य कार्यालयका कर्मचारीहरु र शाखा प्रबन्धकहरुको उपस्थितिमा ‘नेतृत्व,सामुहिक एकताको … पूरा पढ्नुहोस् »

शिशु चोरी गर्ने मनकुमारीलाई डेढ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट शिशु चोरी गरी प्रहरी हिरासतमा रहेकी दैलेखकी मनकुमारी सिंहलाई डेढ लाख धरौटीमा छोड्न आइतबार जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश गरेको छ । फागुन … पूरा पढ्नुहोस् »

इलाम-२ निर्वाचन : एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस

काठमाडौँ । इलाम-२ को रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेबाट ६ जना आकांक्षीको नाम सिफारिस गरिएको छ । इलाम जिल्ला कमिटीले उम्मेदवारको दाबेदारहरूको नाम आज केन्द्रमा पठाएको हो । … पूरा पढ्नुहोस् »

सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समीकरण बनाएको हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको स्पष्ट गरेका छन् । … पूरा पढ्नुहोस् »

रास्वपाले आफ्नो पार्टीका मन्त्रीहरुलाई सघाउन विज्ञ समूह बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका मन्त्रीहरुलाई सघाउन विज्ञ समूह बनाउने भएको छ । सम्बन्धित विषयमा विज्ञरहेका र अनुभव भएकाहरुलाई समुहमा राख्ने रास्वपाले निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »

नेपाल मलेसियासँग पराजित

काठमाडौं । मलेसियाविरुद्धको अनौपचारिक मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । फिफा विश्वकपको छनोट खेल्ने तयारीमा रहेको नेपाली टोलीले शुक्रबार राति मलेसियासँग अनौपचारिक मैत्रीपूर्ण फुटबल खेल्दा ५–१ गोल अन्तरले पराजित … पूरा पढ्नुहोस् »

डेभलपमेण्ट बैंकर्स एसोसिएसन र अर्थमन्त्री पुनबीच भेट

काठमाडौं । डेभपलमेण्ट बैंकर्स एसोसिएसनले नव नियुक्त अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेका छन् । भेटमा एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठले देशको समग्र अर्थतन्त्रमा विकास बैंकहरुले पु¥याएको योगदानको बारेमा जानकारी गराए । … पूरा पढ्नुहोस् »

गोर्खाज फाइनान्सको एकसाथ दुई आर्थिक वर्षको साधारणसभा

काठमाण्डौं । गोर्खाज फाइनान्स लिमिटेडले एकसाथ दुई वटा आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ। कम्पनीले शुक्रबार आ.व. २०७८।७९ र २०७९।८० को साधारणसभा सम्पन्न गरेको हो । कम्पनीका अध्यक्ष डेकिन्द्र राईको … पूरा पढ्नुहोस् »