गोर्खाज फाइनान्सको एकसाथ दुई आर्थिक वर्षको साधारणसभा

काठमाण्डौं । गोर्खाज फाइनान्स लिमिटेडले एकसाथ दुई वटा आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ। कम्पनीले शुक्रबार आ.व. २०७८।७९ र २०७९।८० को साधारणसभा सम्पन्न गरेको हो । कम्पनीका अध्यक्ष डेकिन्द्र राईको … पूरा पढ्नुहोस् »