इलाम-२ निर्वाचन : एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस

काठमाडौँ । इलाम-२ को रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेबाट ६ जना आकांक्षीको नाम सिफारिस गरिएको छ । इलाम जिल्ला कमिटीले उम्मेदवारको दाबेदारहरूको नाम आज केन्द्रमा पठाएको हो । … पूरा पढ्नुहोस् »