रास्वपाले आफ्नो पार्टीका मन्त्रीहरुलाई सघाउन विज्ञ समूह बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका मन्त्रीहरुलाई सघाउन विज्ञ समूह बनाउने भएको छ । सम्बन्धित विषयमा विज्ञरहेका र अनुभव भएकाहरुलाई समुहमा राख्ने रास्वपाले निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »