डेभलपमेण्ट बैंकर्स एसोसिएसन र अर्थमन्त्री पुनबीच भेट

काठमाडौं । डेभपलमेण्ट बैंकर्स एसोसिएसनले नव नियुक्त अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेका छन् । भेटमा एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठले देशको समग्र अर्थतन्त्रमा विकास बैंकहरुले पु¥याएको योगदानको बारेमा जानकारी गराए । … पूरा पढ्नुहोस् »