टोयोटा महिला मोटर र्‍याली वैशाख ८ गते हुने

काठमाडौं। टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा महिला र्‍याली निकाल्ने घोषणा गरेको छ। कम्पनीले आगामी वैशाख ८ गते र्‍याली निकाल्ने घोषणा गरेको हो। अटोमोटिभ उद्योगमा महिलाहरूको … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकद्वारा ब्लु डायमण्ड सोसाईटीमा वित्तीय जागरण कार्यक्रम सम्पन्न

काठमाण्डौं । गरिमा विकास बैंक लि. द्वारा ब्लु डायमण्ड सोसाईटीका LGBTQ समूहलाई वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ । बैंकको चावहिल शाखाद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित सहभागीहरू लाई उत्प्रेरणा दिंदै … पूरा पढ्नुहोस् »

नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश, नयाँ सेवा थप गरिने

काठमाडौं । नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा झण्डोत्तलन सँगै वार्डमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गरेको छ । कलेज २०५२ सालमा स्थापना भएको … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो सार्वजनिक

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । आइतबार बैंकले उक्त क्यालेन्डर आफ्नो आधिकारिक वेवसाइट मार्फत प्रकाशन गरेको हो । बैंकले स्थानीय साना तथा मझौला … पूरा पढ्नुहोस् »

‘आईएमई पे’ बाट टिकट काटेर बुढासुब्बा गोल्ड कप फुटबल हेर्न सकिने

काठमाडौं । ‘आईएमई पे’ बाट धरानमा जारी प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको टिकट काट्न सकिने भएको छ । २६ फागुनदेखि सुरु बूढासुब्बा गोल्ड कप फुटबल २४औं संस्करण … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंकद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आईएमई बैंकले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरु समावेश गरी … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा अध्यक्षमा माओवादीबाट दाहाल उम्मेदवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । राष्ट्रियसभा … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा अध्यक्षमा कांग्रेसले शर्मालाई उम्मेदवार बनाउने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको आइतबार बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले युवराज शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । शर्माले आफूलाई अध्यक्षको उम्मेदवार बनाएको जानकारी भर्खरै प्राप्त गरेको … पूरा पढ्नुहोस् »

बदलिएको परिस्थिति अनुसार काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितीअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको … पूरा पढ्नुहोस् »

गठबन्धन तोडेर माओवादीले धोका दियो : उपसभापति खड्का

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन तोडेर नेकपा (माओवादी केन्द्र) ले मतदातालाई राजनीतिक रुपमा ठूलो धोका दिएको बताएका छन् । “यसपटक नेपाली कांग्रेसलाई मात्र होइन्, निर्वाचनका बेला मतदातालाई … पूरा पढ्नुहोस् »