नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । साताको पहिलो कारोबारको दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव १० अङ्कले बढेर दुई हजार ५२ दशमलव … पूरा पढ्नुहोस् »

दैनिक बीस हजार लिटर दूध सङ्कलन

काठमाडौं । हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । सङ्कलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी राजदूत डिआर थम्प्सनबीच आइतबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको परराष्ट्रको सचिवालयले जनाएको छ … पूरा पढ्नुहोस् »

गृहमन्त्री लामिछानेद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । आइतबार नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर गृहमन्त्री लामिछानेले निरीक्षण गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा … पूरा पढ्नुहोस् »

नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित, खेल रद्ध

काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावितपछि रद्ध भएको छ । टस हारेर पहिला ब्याटिंग गरेको हङकङले ८ ओभरमा २ विकेट गुमाउदै ६५ … पूरा पढ्नुहोस् »

नवनियुक्त स्वास्थ्यमन्त्री यादवद्वारा पदबहाली

काठमाडौं । नवनियुक्त उप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पद तथा गोपनियताको सपथपछि मन्त्रालय पुगी पदबहाली गरेका छन । उनले पदबहाली गर्दै सङ्घीय तथा प्रादेशिक अस्पतालहरुमा शल्यक्रियामा देखिएको ढिलाईलाई … पूरा पढ्नुहोस् »

राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमा आक्रमण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमा आक्रमण भएको छ । आइतबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हलबाट बाहिर निस्कँदै गर्दा श्रेष्ठमाथि आक्रमण भएको नेता … पूरा पढ्नुहोस् »

जसपाका अध्यक्ष यादव र साहले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रचण्डले आइतबार जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहले शपथ लिएसँगै जसपापनि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शनिबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा फागुन ३० गते विश्वासको मत … पूरा पढ्नुहोस् »

सुनको मूल्य नयाँ रेकर्ड कायमै, प्रतितोला १ लाख २६ हजार

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज फेरी १ हजार रुपैयाँले वृद्धि हुँदै १ लाख २६ हजार रुपैयाँ पुगेको हो । अघिल्लो साता … पूरा पढ्नुहोस् »