प्रभु महालक्ष्मी लाइफको सीईओमा प्रसाई

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ(मा सन्तोष प्रसाई नियुक्त भएका छन् । फागुन १८ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले प्रसाईलाई सीईओमा नियुक्त गरेको हो । … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकमा नौ मन्त्रालयको कति लगानी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा सरकारको ९९.९७ प्रतिशत अर्थात् १५ अर्ब ६३ करोड ३० लाख ७३ हजार ४६६ रुपैयाँ लगानी छ । बैंकमा सरकारको लगानी भएपनि सबैभन्दा धेरै अर्थमन्त्रालयको देखिन्छ … पूरा पढ्नुहोस् »

बैंकका कर्मचारीमाथि भएको धरपकडप्रति निजी क्षेत्रको आपत्ति

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले बैंकका कर्मचारीमाथि भएको धरपकडप्रति निजी क्षेत्रका तीन छाता संगठनले आपत्ति जनाएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईको नयाँ शाखा महोत्तरीको गौशालामा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरीको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध हुनेछन् । ग्लोबल आइएमई … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको ९.९९ प्रतिशतमा घर कर्जा योजना

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ योजना सार्वजनिक गरेको छ । सात वर्षका लागि स्थिर रहने गरी ९.९९ प्रतिशतमा घर … पूरा पढ्नुहोस् »

नाइट क्लबकी युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं । नाइट क्लबकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पदम तामाङ छन् । प्रहरीका … पूरा पढ्नुहोस् »

सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ । कानुन, न्याय तथा … पूरा पढ्नुहोस् »

युक्रेनी सेनाको कब्जामा रहेका ५ नेपाली सकुशल: परराष्ट्र मन्त्रालय

काठमाडौँ । रुसी सेनामा भर्ना भई युद्ध लड्ने क्रममा युक्रेनी सेनाको कब्जामा रहेको पाँच जना नेपाली सकुशल रहेको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालय स्रोतले युक्रेन सरकारका प्रतिनिधिहरूले पाँच जना … पूरा पढ्नुहोस् »

पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने छ : प्रधानमन्त्री प्रचण्ड

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुस्ताएको पर्यटन क्षेत्र उकास्न र राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । ‘घुमौँ भरतपुर’ भन्ने नारामा … पूरा पढ्नुहोस् »

नेपाल नामिबियामाथि ३ रनले विजय

काठमाडौँ । नेपालले नामिबियामाथि विजय भएको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले नामिवियालाई ३ रनले पराजित गरेको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछाएको नामिबियाले निर्धारित … पूरा पढ्नुहोस् »