वर्तमान गठबन्धन पाँच वर्ष नै चल्छ- उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन पाँच वर्ष नै चल्ने बताएका छन् । आजदेखि यहाँ सुरु भएको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले वर्तमान गठबन्धनमा … पूरा पढ्नुहोस् »

मुग्लिन–पोखरा सडक विस्तार: पूर्वी खण्डमा बत्तीस किमी कालोपत्र

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी र पश्चिम दुई खण्डमा सडक विस्तार भइरहेको छ । आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरीमा कालोपत्र गरिएको छ । उक्त सडकअन्तर्गत चार लेनको १२ … पूरा पढ्नुहोस् »

नामिबियालाई १८१ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत खेलमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १८० रन … पूरा पढ्नुहोस् »

संसदमा उपस्थित भएर जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारलाई संसदमा उपस्थित भएर जवाफ दिन रुलिङ गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुले मन्त्रीहरुको राजीनामा लगायत समसामयिक विषयमा सरकारले जवाफ नदिएको भन्दै विरोध … पूरा पढ्नुहोस् »

नामिबियाविरुद्ध टस हार्यो, नेपालले पहिला ब्याटिंग गर्ने

काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दै छ । यस खेलमा नामिबियाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । नेपालले ब्याटिंग गर्ने छ । … पूरा पढ्नुहोस् »

बागमती प्रदेश साकोस समिट सम्पन्न

भक्तपुर । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को आयोजनामा भएको ‘बागमती प्रदेश साकोस समिट सम्पन्न भएको छ । संघको आयोजनामा भक्तपुरको जर्मन होम्समा आयोजना गरेको दुई दिवसिय … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको ५ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै नेप्सेमा कम्पनीकोको … पूरा पढ्नुहोस् »

शिखर इस्योरेन्सको चैत ९ गते वार्षिक साधारण सभा आव्हान

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आगामी चैत ९ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय थापाथली शिखर विज सेन्टरमा आफ्नो … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा कृषि बीमा सचेतना

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले खोटाङ जिल्लाको बराह पोखरी गाउँपालिका बाघखोर भञ्ज्याङमा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरणले दिएको निर्देशनलाई पालना गर्दै कम्पनीले तोकिएको … पूरा पढ्नुहोस् »

ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा श्रेष्ठ

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा प्रज्वल श्रेष्ठ नियुक्त भएका छन् । फागुन १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।